राजनीति
राप्रपाले काठमाडौ महानगरपालिकालाई बुझाएयो एक लाख जरिवाना
हेटौंडा । राप्रपाले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ । उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।
कमल थापाले बोलाए पदाधिकारी बैठक
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा पदाधिकारी बैठक बोलाएका छन् । देशमा दिनमा हिन्दुराष्ट्र तथा राजतन्त्रलाई पुर्णस् स्थापित गर्न र संघीयता खारेजको अवस्था सिर्जना भईरहेको बेला थापाले बैठक बोलाएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । आज हुने पदाधिकारी बैठकमा...
अनेरास्ववियु मादी बहुमुखी क्याम्पस स्ववियु सभापति पदको उम्मेदवारीमा अनु कार्की सर्वसम्मत चयन
संखुवासभा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संखुवासभाको मादी नगरपालिकामा रहेको मादी बहुमुखी क्याम्पसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) को तर्फबाट स्ववियु अध्यक्ष ( सभापति ) पदको उम्मेद्वारमा भिम कुमारी कार्की ( अनु ) लाई अगाडी सारेको छ। फागुन २३...
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुग्नु भएका छन्। पुर्वराजा शाह आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।उहाँलाई स्वागत गर्न लागि ठूलो संख्यमा समर्थकहरु विमानस्थलको मुख्यद्वारामा भेला भएका छन् । त्यसै गरि राजावादी नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा...
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउँदै, राजावादीहरूको शक्ति प्रदर्शनको तयारी
हेटौंडा । आज पोखराबाट काठमाडौँको यात्रा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शण गर्दैछन्। पोखरामा आफ्नो भ्रमणलाई छोडेर, पूर्वराजा आज काठमाडौँ आउन लाग्दा राजावादी दलहरू र उनका समर्थकहरू यस अवसरमा काठमाडौँमा राजतन्त्रको पुनरुत्थानका लागि ताकत प्रदर्शन गर्न जुटिरहेका छन्। राप्रपा, राप्रपा नेपाल र राजा फर्काउने अभियान चलाइरहेका दुर्गा...
समाजमा निराशा र समस्याहरू बढिरहेको छ : रामेश्वर राना
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले समाजमा निराशा र समस्याहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समाजमा सानै उमेरमा पढाई छोड्ने, कुलतमा फस्ने, कम उमेरमा विवाह गर्ने र आत्महत्याको बाटो रोज्ने जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै यी सबै समस्याहरूको अन्त्य नभएसम्म नयाँ...
नेकपा एमाले महासचिव सँग रुसी कुटनैतिक अधिकारीको भेट
काठमाडौं । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तीब्रता दिएका छन् । यसैबीच, नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर – काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग...
नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसमा सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन
हेटौंडा – नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति बृहत विद्यार्थी भेलाबाट विस्तार गरिएको छ। सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन गरिएको हो। कार्यक्रममा उपसभापति उत्सव न्यौपाने, निर प्रताव सिंह, प्रशान्त सापकोटा, र अजित घिमिरे चयन भएका छन्। सचिवमा उत्सब दुङ्गगाना र प्रमेश्वर अधिकारी चयन...
आजबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश
हेटौंडा । आज अख्तियार दुरुपयोग अनुसन्धान आयोग ३४ औँ वर्षमा प्रवेश गरेको छ ।भ्रष्टाचार नियन्त्रणका लागि स्थापित आयोगले आज आफ्नो स्थापना दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । नेपालको संविधानले आयोगलाई भ्रष्टाचार नियन्त्रणमा केन्द्रित भई कार्य गर्नेगरी अधिकार प्रदान गरेको छ । संविधानको मर्मअनुसार आयोगले दण्डात्मक, निरोधात्मक,प्रवर्द्धनात्मक र संस्थागत क्षमता...
चित्लाङ सडक कालोपत्रे गर्न पन्ध्र करोडको ठेक्का
मकवानपुर । उत्तरी मकवानपुरको आर्थिक विकासको द्धारको रुपमा रहेको चित्लाङ चन्द्रागिरी थानकोट सडक खण्ड स्तरिकरण एवम् कालो पत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान भएको छ । मकवानपुरबाट निर्वाचित संघीय साँसद एवम् सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक...










