रङ्गमञ्च / साहित्य
पुडासैनीको वर पिपलु सार्वजनिक
हेटौंडा । गायक एवम् पत्रकार बलराम पुडासैनीको वर पिपलु बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ । गीतको भिडियो अफिसियल युट्युब च्यानल मुर्चुङ्गा टिभिमार्फत् आज सार्वजनिक गरिएको हो । गीतमा गायक पुडासैनीलाई गायिका बिना राईले स्वरमा साथ दिएकी छिन् । किशनप्रसाद सुवेदीको शब्द तथा सञ्जोग गौतमको संगीत रहेको गीतको...
नरेन्द्र प्यासीको आवाजमा ‘ रुमानीको धिम धिम मुटु ’ सार्वजनिक
काठमाडौं । गीतकार राजन रुमानीको नयाँ गीत सार्वजनिक भएको छ । धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले । हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले, बोलको गीतमा नरेन्द्र प्यासीको स्वर तथा संगीत छ । गीत, जीवनको उत्तरार्धमा कसैको भर नहुने र समयसँगै जीवन यात्रा पनि धिमा चल्ने आशयमा छ...
प्रविधिको असर र बालमनोविज्ञान उठान गर्ने ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा
काठमाडौं । प्रविधिको अनियन्त्रित प्रयोग, मोबाइल लत र बालबालिकाको मनोवैज्ञानिक अवस्थालाई कलात्मक ढंगले प्रस्तुत गर्ने नेपाली चलचित्र ‘ झिल्को द स्पार्क ’ आजदेखि देशभर प्रदर्शनमा आएको छ । बालमनोविज्ञान, पारिवारिक सम्बन्ध र सामाजिक संवेदनशीलता जस्ता विषयमा केन्द्रित यो चलचित्रले अभिभावक, शिक्षक र नीतिनिर्मातालाई पनि सोच्न बाध्य बनाउने अपेक्षा गरिएको...
सबिन कुमार तोलाङ्गीको निर्देशनमा ‘ राधा कृष्ण ’ गीतको भिडियो सार्वजनिक ( भिडियो सहित )
काठमाडौं । सबिन कुमार तोलाङ्गीको निर्देशनमा तयार पारिएको ‘ राधा कृष्ण ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । उक्त गीतमा हिमाल सागर र वेनिशा पौडेलको आवाज रहेको छ । यस्तै, उक्त गीतमा सन्तोष दाहालको शब्द रहेको छ, भने विशाल निरौलाको संगीत / एरेन्ज तथा मिक्सिङ रहेको छ ।...
गोदावरी साहित्यमा नवराज सञ्जेलको नेतृत्व
ललितपुर । गोदावरी साहित्य परिषद्को सातौं वार्षिक साधारण सभा, तेस्रो अधिवेशन तथा रचनावाचन कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको बडिखेलस्थित सामुदायिक पुस्तकालय स्रोत केन्द्रमा सम्पन्न अधिवेशनबाट नवराज सञ्जेलको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको छ । निर्वाचन समितिका संयोजक श्याम प्रसाद घिमिरेका अनुसार समितिको अध्यक्षमा नवराज सञ्जेल, उपाध्यक्षमा...
नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा रसियन फिल्म देखाइयो
काठमाडौँ । रोस्किनोले मार्च २० देखि २४ सम्म नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सवको क्रममा रुसी फिल्महरूको प्रदर्शन आयोजना गरेको छ । शनिवार काठमाडौँको छायाँ सेन्टरमा रुसी चलचित्र दिवसको आयोजना भएको हो । रोस्किनोद्वारा आयोजित र रूसी संस्कृति मन्त्रालयको सहयोगमा तीनवटा रुसी चलचित्रहरु प्रदर्शनी गरिएको छ । प्रदर्शन भएका चलचित्रहरुमा चार...
मल्लिका महतको प्रमुख अभिनय रहेको चलचित्र ‘ सतीदेवी ’ को विशेष शोमा सकारात्मक प्रतिक्रियाको वर्षा
काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन र मल्लिका महतको प्रमुख अभिनय रहेको चलचित्र ‘ सतीदेवी ’ को विशेष शोमा सकारात्मक प्रतिक्रियाको वर्षा आएको छ । चलचित्रले धेरैको मन जित्दै सकारात्मक टिप्पणी पाएको छ, जसमा दर्शकहरूले लक्ष्मणलाई चलचित्रको पुनः प्रदर्शन गर्ने र देशभर च्यारिटी शोमार्फत प्रदर्शन गर्ने सुझाव दिएका छन् ।...
गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैं नशालु ’ सार्वजनिक ( भिडियो सहित )
चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैं नशालु ’ बोलको गीत सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम् को रहेको छ । पहिलो पाईला मिडिया हाउस प्रा.लि. द्वारा...
गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैँ नशालु ’ सार्वजनिक ( भिडियो सहित )
चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैँ नशालु ’ बोलको गीत आज सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम् को रहेको छ । पहिलो पाईला मिडिया हाउस प्रा.लि....
अभिनेता कमलमणी नेपाल बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजको ब्राण्ड एम्बेसडरमा नियुक्त
काठमाडौं । चलचित्र ‘ लाज शरणम् ’ का अभिनेता कमलमणी नेपाललाई बागमती प्रदेश मिटर ट्याक्सी सेवा समाजले व्यवसायिक दूतमा नियुक्त गरेको छ । आज आयोजित समारोहमा समाजका अध्यक्ष दीपक नेपाल र प्रमुख अतिथि तथा चलचित्र ‘ लाज शरणम् ’ को निर्माण कम्पनी जेपिटी क्रिएसनका प्रमुख अर्जुन घिमिरे ‘ पाँडे...










