समाचार

१११ किलो अबैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

हेटौंडा–१५ स्थित राटोमाटे चेकपोइन्टमा गरिएको चेकजांचमा १११ किलो अबैध लागूऔषध गाँजा बरामद गरिएको छ। हेटौडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीमा लुकाइ छिपाइ ल्याइएको गाँजा प्रहरीले पत्ता लगाएको हो। सवारी साधनको पछाडि रहेको ढालामा खाली क्रेटहरु राखेर गाँजा लुकाइएको अवस्थामा प्रहरीले गाडीमा सवार ३४ वर्षीय...

गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैँ नशालु ’ सार्वजनिक ( भिडियो सहित )

चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैँ नशालु ’ बोलको गीत आज सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम् को रहेको छ । पहिलो पाईला मिडिया हाउस प्रा.लि....

मृत्युसँग नडराउनेहरु सँधै बाँच्छन : नेकपाका प्रवक्ता प्रकाण्ड सी

हेटौंडा । मृत्युुसँग नडराने मान्छेहरु सधैं बाँच्छने गरेकाे नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेकपाका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले बताएका छन् । हेटौंडामा बसेको बैठकलाई ऊर्जावान बनाएर आगामी योजना सत प्रतिशत लागू गराउने उद्देश्यका साथ प्रवक्ता प्रकाण्ड सीले यस्तो बताएका हुन् । पार्टी केन्द्रको निर्णय अनुसार निवर्तमान जिल्ला...

आज राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौ । आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।...

एसईईको नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजन गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ...

हेटौडामा ट्याक्टरको ठक्करले मोटरसाइकल चालक घाइते

हेटौडाको राप्ती पुल नजिकै बुद्धचोकबाट थाना भर्याङतर्फ गइरहेको ना ४३ प ५८५४ नम्बरको बजाज पल्सर २२० मोटरसाइकललाई खोला तर्फबाट रोडमा निक्लने क्रममा एक ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकल चालक घाइते भएका छन्। ट्याक्टरको ठक्करले घाइते भएका चालकलाई तुरुन्तै हेटौडा अस्पतालमा उपचारका लागि लगिएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको...

स्वस्थानी व्रत कथा आजबाट सुरु

हेटौंडा । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने स्वस्थानी व्रत कथा तथा माधवनारायणको पूजा आजबाट सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घर–घरमा स्वस्थानीको कथा भन्ने र सुन्ने गरिन्छ । स्वस्थानीको व्रत बसे, कथा भने र सुने मनोकांक्षा...

बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि सुरु हुदैं

हेटौंडा । बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि  हुने भएकाे छ  । बागमती –४ झुरझुरे स्थित  पालिकाको लगानीमा निर्मित शहिदस्मृती रंगशालाको उद्घाटनसंगै सातौ संस्करणको बागमती गोल्डकप राष्टिय फुटबल प्रतियोगिता २०८१ आगामी फागुनमा हुन लागेकाे हाे । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद”,भने नाराकाे साथ बागमती गोल्डकप राष्टिय फुटबल...

मकवानपुरमा ठूलो परिमाणमा लागूऔषध सहित तीन जना पक्राउ

मकवानपुर प्रहरीले ठूलो परिमाणमा चरेश, अफिम र गाँजासहित तीन जना व्यक्तिलाई पक्राउ गरेको छ। एकै रातमा भएका यी तीनवटा गिरफ्तारीहरूले प्रहरीको लागूऔषध नियन्त्रण अभियानलाई महत्वपूर्ण सफलता दिएको छ । गएराति प्रहरीले दुई भारतीय नागरिकलाई २१ किलो ४६० ग्राम चरेश र ३ किलो ४७० ग्राम अफिमसहित पक्राउ गरेको छ ।...

संसदीय प्रणाली भित्र दलहरूको भूमिका प्रमुख हुन्छ : सभामुख घिमिरे

काठमाडौँ। सभामुख देवराज घिमिरेले संसदीय प्रणाली भित्र दलहरूको भूमिका प्रमुख हुने बताउनुभएको छ। आईतवार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय व्यवस्थामा दलहरूको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको धारणा व्यक्त गर्नुभयो। सभामुख घिमिरेले भन्नुभयो,दलीय प्रणालीमा आधारित लोकतान्त्रिक संसदीय प्रणालीभित्र दलहरूको भूमिका सर्वप्रथम माथि रहन्छ। दलहरू नै...