चाखलाग्दो

जडीबुटी रोपेर औषधि बनाउँदै आँखाका ज्योति गुमाएका बजगाँई

मकवानपुरगढी गाउँपालिका – ६ बाग्दली निबासी केदार बजगाईंका आँखामा जन्मजातनै समस्या थियो। तर आफूले आँखाको ज्योतिनै गुमाउनुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन् उनले । एक दिन यस्तो कहाली लाग्दो समय आयो । केदारको आँखाको ज्योति अन्ततः मन्द हुँदै गयो, र उनका आँखा बन्दनै भए। बजगाईले रातदिन सोच्न थाले, “मेरो आँखाले...

धनलाल सुनार: पुरातात्त्विक कला र सिपको संरक्षक !

हेटौंडा । विश्वकर्मा अर्थात कामिकाे भागमा आरन , परियार (दमै)ले लुगा सिलाउनु पर्ने । क्षेत्री सेनामा भर्ती हुनुपर्ने अनि ब्राह्मणले पुजापाठ, जात अनुसार सिपकाे बाँडफाँड । हरेककाे आफ्नै पहिचान । समाजले राखेकाे नियम कानुन मान्नै पर्ने र पालना नगरेमा सजाय भाेग्नु पर्ने, यी पुराना कुरा हुन् । अहिलेकाे समयमा...

चिहानकी रानी

मनोबाद । सुनसान जङ्गल , घन्घाेर अनि अंधकार, टाढा टाढासम्म काेहि छैन् । छिस्रिक छिस्रिक आवाज आउने । कतै मान्छे राेकाे जस्ताे त कतै हास्ने । जंगलमा फेला पर्छन् त सिर्फ कंकाल अनि अस्तिपंजरहरु । कसैले निर्दयी तरिकाले लुछेकाे जस्तो । तनमा राेग अनि मनमा भाेग । टाढा टाढासम्म...

टिकटक: मनोरञ्जनको स्रोत कि समयको बर्बादी? यसको प्रभाव र सही प्रयोगको उपाय

सेप्टेम्बर २०१६ मा चीनको ByteDance कम्पनीले लन्च गरेको टिकटकले चाँडै नै विश्वभर चर्चा र लोकप्रियता हासिल गर्यो। २०१७ मा यसको अन्तर्राष्ट्रिय संस्करण लन्च भएपछि, टिकटक आज १६० भन्दा बढी देशहरूमा प्रयोगमा छ र यसका १.१ बिलियन भन्दा बढी प्रयोगकर्ता छन्। विश्वकै शक्तिशाली मानिने र चीनको प्रतिस्पर्धीको रूपमा रहेको देश...

दश रुपैयाँकाे आम्दानी पन्ध्र रुपैयाँकाे खर्च , हाम्रो देशमा !

हेटौंडा। अहिले त मेहनतकाे मूल्य पनि कम हुन थालिसकेछ । दिन रात एक गरि कमाएकाे पैसा महिना बित्न नपाई सकि सक्छ । तलव आउछ अनि यसाे गर्छु उसाे गर्छु भन्दा भन्दै रितिएकाे थाहा नै नहुने । अनि महिनाकाे अन्तिम दिन हातलाग्यो शुन्य । बजारमा महँगी पनि कति बढेकाे हाे...

कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन, यस्तो छ महत्त्व

हेटौंडा। आज कुशे औंसी अर्थात् बुवाको मुख हेर्ने दिन। हरेक भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याएर साथै आफ्नो जन्म र कर्म दाता बुबाको मुख हेरेर मनाउँदै छन् । आजका दिन उखेलिएको कुश वर्षभर...

एक हात नभएका राजेन्द्र, आफैं माेटरसाईकल चलाएर मेचीमहाकाली यात्रा गर्ने सोचमा !

हेटौंडा। जुनसुकै किसिमको सवारी साधन चलाउनकाे लागि दुवै हात प्रयाेग गर्नु पर्ने हुन्छ । “अटाे र माेटरसाईकल” यी प्रकृतिकाे सवारी साधन चलाउनकाे लागि दुवै हात अनिवार्य  हुन्छ । असम्भव कुराहरू सम्भव भएकाे बिरलै मात्र देख्न पाइन्छ । त्यस्तै एक व्यक्ति जसले  आफू अपाङ्ग् भए पनि सजिलाे सँग मोटरसाईकल चलाई...

अनलाइन ठगी आरोपमा पक्राउ परेका ९ भारतीय सार्वजनिक

अनलाइन ठगी कारोबारमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले ९ जना भारतीय नागरिकलाई पक्राउ गरी सार्वजनिक गरेको छ । विशेष सूचनाको आधारमा सोमबार साँझ हेटौंडा ४ पारिजातपथमा रहेको प्रमोद वाग्लेको घरबाट उनिहरुलाइ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरिक्षक सिताराम रिजालले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिनुभयो ।...

मानब सेवा आश्रमले फेरिदियो जानकीको जिवन

हेटौंडा।  हेटौंडाको मानव सेवा आश्रम, जहाँ सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षीहरु उद्धार पछि आश्रय लिईरहेका छन् । विभिन्न पृष्ठभूमिबाट सडक सम्म पुग्न बाध्यहरु जो सरकारी जागीरे, रोजगारीको सिलसिलामा बिदेशीएका देखि बृटिस आर्र्मी सम्म छन् । जसमध्यकी एक हुन् जानकी गजुरेल महर्जन, जसको यात्रा विदेश, सडक,...

बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री

१३ ओटा मन्त्रालय रहेको बागमती प्रदेशमा एक मन्त्री थप भएका छन् । शनिबार ४ मन्त्रीले सपथ लिएसंगै बागमती प्रदेशमा अब मन्त्रीको संख्या १४ पुगेको छ । यससंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले थप ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।...