चाखलाग्दो

बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री

१३ ओटा मन्त्रालय रहेको बागमती प्रदेशमा एक मन्त्री थप भएका छन् । शनिबार ४ मन्त्रीले सपथ लिएसंगै बागमती प्रदेशमा अब मन्त्रीको संख्या १४ पुगेको छ । यससंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले थप ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।...

‘१५ जनाले पाए मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति

रिद्धिसिद्धि सिमेन्टले १५ जना विद्यार्थीलाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति प्रदान गरेको छ । रिद्धिसिद्धिले तोकेको मापदण्ड पुरा गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ मा नवोदय शिशु सदनका अदिस लम्सालले ८५.४८ नम्बर ल्याएर प्रथम, ज्ञानोदय बालबाटिका एकेडेमीका सुमिन मानन्धर ८३.०८ नम्बर ल्याएर दोस्रो...

दिव्यताले भरियको तपोवन धाम , जहाँँ तेत्तीस कोटी देवताको बास रहेको विस्वास !

हेटौंडा । मकवानपुरको एक यस्तो धार्मिक स्थल जहाँ तेत्तीस कोटि देवि देवताहरुले बास गर्ने मान्यता र बिस्वास रहि आएको छ । हेटौंडा १९ मा रहेको सानन्टारमा विगत केही बर्षदेखि देवि देवतारहेको पत्ता लागेको थियो । २०७१ साल मंसिर १२ गते उक्त ठाउँमा देवि देवता रहेको थाहा पाई उत्खनन् गरिएको...