राजनीति
एमालेकाे सचिवालयको बैठक आज बस्दै
हेटौंडा । नेकपा एमालेकाे सचिवालयको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १३.०० बजे बैठक बस्न लागेकाे हाे ।
स्ववियुलाई बिधार्थीको पार्लीयामेन्टका रुपमा बिकास गर्छौं : रेग्मी
२०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियन स्थापना भएको मकवानपुर बहुमुखी क्याम्पसमा २२ वर्षसम्म क्याम्पस प्रशासनले स्ववियु गठन गर्न दिएन । बिद्यार्थीहरुको निरन्तरको दबाब र संघर्षले २०६० सालमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको गठन भयो । त्यसयता मकवानपुर बहुमुखी क्यापसमा स्वतन्त्र बिद्यार्थी युनियन कृयाशील छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनबाट...
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनु भएका प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा...
सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित...
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम...
प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह
काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग आज साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शिघ्र...
राप्रपाले काठमाडौ महानगरपालिकालाई बुझाएयो एक लाख जरिवाना
हेटौंडा । राप्रपाले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ । उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।
कमल थापाले बोलाए पदाधिकारी बैठक
हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा पदाधिकारी बैठक बोलाएका छन् । देशमा दिनमा हिन्दुराष्ट्र तथा राजतन्त्रलाई पुर्णस् स्थापित गर्न र संघीयता खारेजको अवस्था सिर्जना भईरहेको बेला थापाले बैठक बोलाएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । आज हुने पदाधिकारी बैठकमा...
अनेरास्ववियु मादी बहुमुखी क्याम्पस स्ववियु सभापति पदको उम्मेदवारीमा अनु कार्की सर्वसम्मत चयन
संखुवासभा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संखुवासभाको मादी नगरपालिकामा रहेको मादी बहुमुखी क्याम्पसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) को तर्फबाट स्ववियु अध्यक्ष ( सभापति ) पदको उम्मेद्वारमा भिम कुमारी कार्की ( अनु ) लाई अगाडी सारेको छ। फागुन २३...
पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे
काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुग्नु भएका छन्। पुर्वराजा शाह आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।उहाँलाई स्वागत गर्न लागि ठूलो संख्यमा समर्थकहरु विमानस्थलको मुख्यद्वारामा भेला भएका छन् । त्यसै गरि राजावादी नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा...










