छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त (तस्बिरहरू)

संवाददाता
२०८१ चैत्र १४, शुक्रबार ११:०८

हेटौंडा । काठमाडौंमा आज गणतन्त्र पक्षधर र राजावादी समूहले प्रदर्शन गरेका छन् । छुट्टाछुट्टै प्रदर्शनले काठमाडौंमा यातायात आवागमन अस्तव्यस्त बनिरहेको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले गणतन्त्र पक्षधरलाई प्रदर्शनीमार्ग–भृकुटीमण्डपमा र राजतन्त्र पक्षधरलाई तीनकुनेमा विरोध सभा गर्न अनुमति दिएको छ । प्रदर्शनकाे कारण काठमाडौ उपत्यकामा आवत जावत गर्ने सार्वजनिक सवारी  तथा अन्य यातायातहरु समस्या भएकाे छ ।

तस्बिरहरु :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*