राजनीति

प्रधानमन्त्री ओलीको चीन भ्रमण: ऋण सम्झौतामा हस्ताक्षर नभएको स्पष्ट, अनुदानको ढाँचामा सहयोगको योजना

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा कुनै पनि ऋण सम्झौतामा हस्ताक्षर नगरेको स्पष्ट पार्दै नेपालले प्राप्त गर्ने रकमलाई केवल अनुदानका रूपमा मात्र सम्झन आग्रह गर्नुभएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले बारम्बार भनेको छु, हामी ऋण लिन जाँदै छैनौं, र कुनै पनि ऋण सम्झौतामा...

शिक्षा प्रणालीमा सुधारको लागि देउवाले संघीय शिक्षा ऐनको तिव्र पहल गर्ने प्रतिबद्धता जनाए

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउन संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन छिटो ल्याउनका लागि पहल गर्ने घोषणा गर्नुभएको छ। बुधवार सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै, उहाँले यी तीन ऐनहरूलाई तिव्र गतीमा प्रक्रिया गर्ने प्रति...

 पेकिङ विश्वविद्यालयमा  प्रधानमन्त्री ओलीले प्रवचन दिए

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिएका छन् । ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ विषयमा ओलीले प्रवचन दिएका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार...

राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका छन् । पौडेललाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई आज बिहान उपचारार्थ भर्ना गरिएको उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङकाले जानकारी दिनु भयो ।

चितवनमा रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु

काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी...

बिआरआई परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं पोडवे

हेटौंडा । बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ । सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले साँसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा-काठमाडौं सार्बजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताएका थिए । १९८२ सालमा नै हेटौंडाको चौकिटोल देखि काठमाडौंको टेकु...

हेटौंडा १२ का नयाँ वडा अध्यक्षमा अर्जुन प्रसाद तिवारी, कांग्रेसको जित

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार अर्जुन प्रसाद तिवारी विजयी भएका छन्। तिवारीले २,०६३ मत प्राप्त गर्दै अन्य ११ उम्मेदवारहरूलाई हराउँदै यो चुनाव जितेका हुन्। निर्वाचन आयोगले सोमबार बिहान सार्वजनिक गरेको नतिजाअनुसार, तिवारीको जितसँगै नेपाली कांग्रेसले हेटौंडा १२ मा आफ्नो प्रभावलाई अझ बलियो बनाएको...

हेटौंडा १२ मा मतदान सकियाे , ५ हजार ४ सय ८२ मत खस्याे

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा मतदान सम्पन्न हुदा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे छ । बेलुका ५ बजे सम्पन्न भएकाे मतदानमा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे हाे । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णु ज्योति आधारभूत...

हेटौंडा १२ उपनिर्वाचन अपडेट : दिउँसो १ बजेसम्म ४२६६ मत खस्याे

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा ४२६६ मत खसेकाे छ ।दिउसाे १ बजेसम्म ४२६६ मत खसेकाे हाे । प्रतिभा अाधारभुत विद्यालय सिग्रेनीमा महिला १३३५ र पुरुष १०८७ गरि २४२३ मत खसेकाे छ । भने विष्णुज्योति आधारभूत विद्यालयमा पुरुष ८५८ र महिला ९८५ गरि...

चुनावी मैदानमा को–को छन् ?

हेटौंडा । अाज भईरहेकाे स्थानीय तहकाे उपनिर्वाचनमा १२ जनाले उम्मेदवारी दिएका छन् । मतदानमा हेटौंडा १२ का  ८०५३ जना मतदाताले मतदान गर्दै छन् । मतदानकाे लागि प्रतिभा माध्यमिक विद्यालय सिग्रनीमा पाँचवटा मतदान केन्द्र निधारण गरिएकाे छ । भने उक्त स्थानबाट पुरुष २१२ महिला २३१५ अन्य १ गरेर जम्मा ४४२८...