राजनीति
एमालेलाई कमजोर बनाउन विदेशी शक्तिहरू लागि परेका छन् : सांसद बर्तौला
नेकपा एमालेका सांसद तथा प्रमुख सचेतक महेश बर्तौलाले यो देशमा एमालेलाई कमजोर बनाउन विदेशी शक्तिहरू घुँडा टेकेर लागेको भन्दै सशक्त ढङ्गबाट आफूहरूले प्रतिवाद गर्न आवश्यक रहेको बताउनुभएको छ। नेकपा एमालेसँग जोडिएका कुनै पनि नेता कार्यकर्ताहरुले गल्ती गरेको अवस्थामा तत्कालै कारबाही गरिने गरिएको भन्दै नयाँ आएको पार्टी रास्वपाले यति धेरै...
अब आत्मसमीक्षा गरेर मात्र नेतृत्वमा आउनुपर्छ : प्रथम मुख्यमन्त्री पौडेल
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा एमालेका नेता डोरमणि पौडेलले कार्यकर्ताहरूलाई आत्मसमीक्षा गरेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ। नेपाल कम्युनिष्ट पार्टी एमालेको हेटौडा उपमहानगरपालिका कमिटी दोस्रो पालिका अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। गत निर्वाचनमा एउटा पालिकामा जम्मा दुईजनाले जित्नु र उपमहानगरमा पनि आफूहरूले हार बेहोर्नु राम्रो...
नागरिकले अहिले डेलिभरी खोजिरहेका छन्: महेश वर्तौला
हेटौंडा । नेकपा (एमाले)का मुख्य सचेतक महेश वर्तौलाले नागरिकले अहिले डेलिभरी खोजिरहेको वताउनुभएको छ । एमाले हेटौंडा उपमहानगर पालिकाको दोस्रो अधिवेशनमा बोल्दै उहाँले सरकार अभावका बिचमा पनि जनताले महसुस गर्नेगरी सेवा प्रवाहमा लागि परेको बताउनुभयो । उहाँले पार्टीलाई जनताको माझमा स्थापित गराउने गरि काम गर्न शुभकामना व्यक्त गर्नु भयो...
रवि लामिछानेमाथि अमावनीय व्यवहार रोक्न प्रचण्डको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गर्नुभएको छ । सहकारीको रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोषपूर्ण, निरंकुश, अमानवीय र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै प्रचण्डले निन्दा पनि गर्नुभएको छ । उहाँले यस्ता व्यवहार रोक्न...
प्रधानमन्त्री ओलीको चीन भ्रमण: ऋण सम्झौतामा हस्ताक्षर नभएको स्पष्ट, अनुदानको ढाँचामा सहयोगको योजना
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा कुनै पनि ऋण सम्झौतामा हस्ताक्षर नगरेको स्पष्ट पार्दै नेपालले प्राप्त गर्ने रकमलाई केवल अनुदानका रूपमा मात्र सम्झन आग्रह गर्नुभएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले बारम्बार भनेको छु, हामी ऋण लिन जाँदै छैनौं, र कुनै पनि ऋण सम्झौतामा...
शिक्षा प्रणालीमा सुधारको लागि देउवाले संघीय शिक्षा ऐनको तिव्र पहल गर्ने प्रतिबद्धता जनाए
नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको शिक्षा प्रणालीमा सुधार ल्याउन संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन र प्राविधिक शिक्षा ऐन छिटो ल्याउनका लागि पहल गर्ने घोषणा गर्नुभएको छ। बुधवार सानेपामा पार्टीको शिक्षा विभागले आयोजना गरेको एक कार्यक्रममा बोल्दै, उहाँले यी तीन ऐनहरूलाई तिव्र गतीमा प्रक्रिया गर्ने प्रति...
पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीले प्रवचन दिए
काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिएका छन् । ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ विषयमा ओलीले प्रवचन दिएका हुन् । प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार...
राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका छन् । पौडेललाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना गरिएको हो । राष्ट्रपति पौडेललाई आज बिहान उपचारार्थ भर्ना गरिएको उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङकाले जानकारी दिनु भयो ।
चितवनमा रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु
काठमाडौं । सहारा चितवन सहकारी ठगी प्रकरणमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको दोस्रो दिनको बयान सुरु भएको छ । सरकारी वकिलको कार्यालयमा जिल्ला न्यायाधिवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको दोस्रो दिनको बयान सुरु भएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले आज बयान सक्ने तयारी...
बिआरआई परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं पोडवे
हेटौंडा । बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजना कार्यान्वयनको सुचिमा हेटौंडा-काठमाडौं ४२ कि.मि. पोडवे पनि समावेश रहेको छ । सत्तारुढ दलका मुख्य सचेतक एवम् एमाले साँसद महेश वर्तौलाले केही समय अघि सदनमा हेटौंडा-काठमाडौं सार्बजनिक यातायात पोडवे संचालन गर्नुपर्ने बताएका थिए । १९८२ सालमा नै हेटौंडाको चौकिटोल देखि काठमाडौंको टेकु...









