राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना

संवाददाता
२०८१ मंसिर १९, बुधबार ११:४९

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना भएका छन् । पौडेललाई त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा भर्ना गरिएको हो ।

राष्ट्रपति पौडेललाई आज बिहान उपचारार्थ भर्ना गरिएको उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङकाले जानकारी दिनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*