पेकिङ विश्वविद्यालयमा  प्रधानमन्त्री ओलीले प्रवचन दिए

संवाददाता
२०८१ मंसिर १९, बुधबार ११:५५

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिएका छन् । ‘नेपाल चीन सम्बन्धका विविध आयाम’ विषयमा ओलीले प्रवचन दिएका हुन् ।

प्रधानमन्त्री ओलीले आजै नेपाल उद्योग वाणिज्य महासङ्घ र चाइना काउन्सिल फर द प्रमोसन अफ इन्टरनेसनल ट्रेडले संयुक्त रूपमा आयोजनामा गर्ने नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्नेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*