राप्रपाले काठमाडौ महानगरपालिकालाई बुझाएयो एक लाख जरिवाना

संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १४:३८

हेटौंडा । राप्रपाले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ । उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*