कमल थापाले बोलाए पदाधिकारी बैठक

संवाददाता
२०८१ फाल्गुन २६, सोमबार १२:२६

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा पदाधिकारी बैठक बोलाएका छन् ।

देशमा दिनमा हिन्दुराष्ट्र तथा राजतन्त्रलाई पुर्णस् स्थापित गर्न र संघीयता खारेजको अवस्था सिर्जना भईरहेको बेला थापाले बैठक बोलाएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए ।

आज हुने पदाधिकारी बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पुर्वराजाकाे स्वागत कार्यक्रम बारे छलफल हुने महामन्त्री बर्तौलाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*