समाचार

सर्वोच्च अदालतका लागि प्रस्ताबित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित

काठमाडौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे को नाम संसदीय सुनुवाई समितिले अनुमोदित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले यी दुवै न्यायाधीशको नाम योग्यता, क्षमता र अनुभवको आधारमा अनुमोदन गरिएको जानकारी दिएका छन्। संघीय संसदको संयुक्त बैठक र संयुक्त...

काठमाडौंको सुन्धारामा अवस्थित ऐतिहासिक धरहराको दृश्य

काठमाडौ । राजधानी काठमाडौको सुन्धारामा अवस्थित ऐतिहासिक धरहरा वि.सं. २०७२ बैशाख १२ गतेको महाभूकम्पले भत्किएको थियो । भीमसेन स्तम्भको नामले समेत परिचित धरहराको भग्नावशेष अहिले निर्मित धरहराभन्दा पछाडि देख्न सकिन्छ । अहिले ४२.२ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा भीमसेन थापाले ११ तले बनाएका थिए । वि.सं. १९९० सालको भुइँचालोमा भत्केर...

बकैया -४ का वडा अध्यक्ष दंगाललाई किर्ते कागजात प्रकरणमा थुनामा राखेर अनुसन्धान सुरु

हेटौंडा । बकैया गाउँपालिकाको ४ नम्बर वडाध्यक्ष राजन दंगाललाई सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएको छ। जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज (बुधवार) दंगाललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। उनीविरुद्ध स्याङजाका मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पासका लागि नक्कली कागजात...

लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाद्वारा आज विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज पनि विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा...

आजबाट सरकारी कार्यालय खुल्दै, कार्यालय खुल्ने समय एक घण्टा छोटियो

काठमाडौ । आजदेखि सरकारी कार्यालय खुल्दै छ । तिहार पर्वको बिदापछि आज सरकारी कार्यालय खुल्न लागेको हो भने सरकारी कार्यालय खुल्ने समय पनि एक घण्टा छोटिने भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार जाडोयाममा दिन छोटो हुने भएकोले कार्यालय खुल्ने समय पनि छोटिएको हो । गएको...

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै

काठमाडौं । अमेरिकामा राष्ट्रपति चयनको लागि कमला ह्यारिस र डोनाल्ड ट्रमपबीच आज मतदान हुन लागेको छ । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति बनिसकेकी कमला डेमोक्रेट पार्टीबाट उम्मेदवार बन्नु भएका हुन । उनीहरू दुवैले अमेरिकाको सबैभन्दा महत्वपूर्ण मानिने पेन्सिलभेनिया राज्यमा प्रचार गरेका थिए । ट्रम्पले ह्वाइट हाउसमा सनसनीपूर्ण फर्काइका...

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका वडानम्बर– ४ हरामिटोलमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गमा हेटौडाबाट सिन्धुली तर्फ आउदै गरेको बा प्र ०३–००४प ७२७६ नंबरको स्कुटरले बाटो क्रस गर्ने क्रममा बागमती गाउँपालिका–४ बस्ने ४८ वर्षकी गंगा पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

हेटौंडामा सवारी दुर्घटनामा तीन जना घाइते

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा भएको दुइ वटा सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटचोकमा भएको हो। यहाँ ना ५५ प ९७२५ नम्बरको मोटरसाइकलले ५० वर्षीया पैदल यात्री मैया महतलाई ठक्कर दिँदा उनी घाइते भइन्। यस घटनामा मोटरसाइकल चालक ५२ वर्षका राम कृष्ण ढुङ्गाना पनि...

आज भाइटीका: उत्तम साइत बिहान ११:३७ बजे

हेटौंडा, १८ कात्तिक। आज भाइटीका पर्वको अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई सप्तरंगी टीका लगाएर मनाउँदैछन्। यमपञ्चकको पाँचौं दिन मनाइने यो पर्व, नेपाली संस्कृति र परम्पराको एक महत्वपूर्ण हिस्सा हो। उत्तम साइतको रूपमा बिहान ११:३७ बजे टीका लगाउने समय तोकिएको छ। दिदीबहिनीहरूले दाजुभाइलाई टीका लगाउने फलफुल मेवा मिस्टाण्ड तथा लत्ता कपडा...

इन्द्र बस्नेत: संघर्ष र साहसको कथा

ईन्द्र बहादुर बस्नेत एका बिहानै झिस्मिसेमा उठ्छन् । सबेरै उठ्नु बस्नेतकाे बानी हो । बिहान उठ्ना साथ उनी हात मुख धाेएर भान्सामा चिया बनाउन थाल्छन् । एउटा खुट्टा किर्तिम हालेका बस्नेत जिबनमा सपाङ्ग मानिस झै सहासि छन् । किर्तिम खुट्टाकै मद्दतले घरकाे सामान्य कामदेखि अटो सम्म चलाउछन् उनी ।...