समाचार
आजदेखि निर्वाचन आचारसंहिता लागू
काठमाडौ । आजदेखि निर्वाचन आचारसंहिता लागू भएको छ । पालिकामा हुन लागेको उपचुनावका लागि निर्वाचन आयोगले आजदेखि सम्बन्धित जिल्लाभित्र सार्वजनिक पदधारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई चुनाव सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय गरेको आयोगका सहसचिव एवम् प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । आयोगकाअनुसार नेपाल सरकार र मन्त्री,...
बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड
हेटौंडा । बागमती प्रदेशमा जलवायु परिवर्तनबाट हुने असर न्यूनीकरणमा सबै एक जुट हुनुपर्नेमा जोड दिइएको छ । आज जनपत्र मिडिया प्रा.लि. हेटौंडा–२ को आयोजना तथा संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा जलवायु परिवर्तका कारण बागमती प्रदेशका बिभीन्न क्षेत्रमा परेको असरका विषयमा हेटौंडामा आयोजित अन्तरक्रिया कार्यक्रममा...
मकवानपुर हेटौंडा १२ मा उपनिर्वाचन राजनीतिक दलहरूको कडा प्रतिस्पर्धा
हेटौंडा – आगामी मंसिर १६ गते हुने उपनिर्वाचनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१२ मा राजनीति माहोल तातेको छ । यस उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धा यस क्षेत्रका प्रमुख राजनीतिक दलहरू बीचमा कडा प्रतिस्पर्धामा परिणत भएको छ। २०७९ सालको स्थानीय निर्काचनमा हेटौंडा-१२ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका ललितबहादुर घलान विजयी भएका...
गायिका इन्दिरा गोलेलाई क्यान्सर, उपचारमा सहयोग गर्न आग्रह
ललितपुर । लोक तथा दोहोरी गीतका स्थापित गायिका ललितपुरको कोज्योसोम गाउँपालिका -५, भारदेउकी इन्दिरा गोलेलाई पेटको भागमा प्राणघातक क्यान्सर ( अर्बुद ) रोगका कारण बिरामी परेकी छिन् । गोलेलाई बचाउन नेपाल तामाङ कलाकार संघ, म्हेन्दोलाफोले फाउन्डेसन र तामाङ डाजाङले संयुक्त रूपमा ‘ गायिका इन्दिरा गोले बचाउ अभियान ’ शुरु...
हेटौंडा १५ रातोमाटेमा ३१ केजी १२० ग्राम गाँजा बरामद
हेटौंडा । आज हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातोमाटे चेकपोइन्टबाट ३१ केजी १२० ग्राम गाँजा सहित दुई जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३३ वर्षीय शंकर स्याङतान र ४० वर्षीय रामशरण प्रजा रहेका छन्। अटोमा लासी गर्दा गाँजा लुकनई छिपाई राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक...
ताेरी खेतिप्रति आकर्षित हुँदै आल्दमार र तल्लाेतालका किसान
हेटौंडा । मकवानपुर जिल्ला ताेरी खेतिकाे लागि प्रख्यात मानिन्छ । विगतका वर्षहरूमा ताेरी खेति केही बर्ष फष्टाए पनि आधा दशक यता भने ताेरी बाली सुस्ताएकाे थियाे । तर गत बर्षदेखि ताेरी बालीमा आम्दानी हुन थाले पछि तोरी खेतीप्रति किसानहरु आकर्षित भएका छन् । त्यस्तै मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका ११...
काठमाडौं विश्वकै छटौं प्रदूषित सहर
काठमाडौं । काठमाडौं विश्वकै छटौं प्रदूषित सहर बनेको छ । स्विटजरल्याण्ड मुख्यालय रहेको आईक्यूएअरका अनुसार काठमाडौंको प्रदूषण १ सय ७० एक्यूआई मापन गरिएको छ । विज्ञका अनुसार यो सूचकांक १०० देखि माथि पुग्नु मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यस्तो वायुमा धेरै समय बिताए स्वास्थ्यमा प्रतिकूल असर देखाउन सक्छ...
मकवानपुरका शिक्षकमाथि गोली प्रहारको आरोपित तीन मध्य, एक जना पक्राउ
हेटौंडा, मकवानपुर । सिन्धुलीमा एक शिक्षकमाथि गोली प्रहार गर्ने घटनामा संलग्नताको आरोपमा प्रहरीले ३० वर्षीय विजनन्दन ठाकुरलाई पक्राउ गरेको छ । उनी सर्लाहीको बागमती नगरपालिका–७, तुफानपुरका निवासी हुन्। सिन्धुली जिल्ला प्रहरी कार्यालयको टोलीले सोमबार ठाकुरलाई सर्लाहीबाट पक्राउ गरेको हो । प्रहरीका अनुसार, उनलाई पाँच दिनको हिरासतमा राख्नको लागि सिन्धुली...
मेची-महाकाली साईकल यात्री आइपुगे हेटौंडा
हेटौंडा । प्रदुषण रहित शहर बनाउने उद्देश्यले मेची-महाकाली साइकल यात्री हेटौंडा आइपुगेका छन् । साईकल यात्रा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको हो । मेची-महाकाली साईकल यात्रा १० दिन सम्म हुने छ,भने आज ४ दिन भएको छ । प्रदुषित वातावरणको कारण शहर धुलाम्मे भएको जस कारण प्राणि जगतमा ठुलो...
सिन्धुलीको हरिहरपुरमा प्रधानाध्यापक माथि गोली प्रहार
हेटौंडा । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा स्थित हप्सेमा एक प्रधानाध्यापक माथि गोली प्रहार भएको छ। बागमती गाउँपालिका–१ का ५५ वर्षीय प्रेमबहादुर बोम्जन माथि गोलि प्रहार भएको हो । बोम्जन बकैया गाउँपालिका–३ हातिसुडेस्थित बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् । बोम्जन मकवानपुरबाट प्रदेश २–००३–००६ प ८४५४ नम्बरको मोटरसाइबाट सिन्धुलीतर्फ जाने क्रममा गोलि...










