समाचार
सर्वोच्चद्वारा प्रसाईलाई थुनामा राख्नुको कारण देखाउन माग
काठमाडौ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउविरुद्ध परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले प्रसाईलाई थुनामा राख्नुको कारण देखाउन माग गर्दै अदालतमा उपस्थित गराउन आदेश गरेको छ । छोरा निराजन प्रसाईंले शुक्रबार दायर गरेको रिटमाथि आइतबार न्यायाधीश डा. मनोजकुमार शर्माको इजलासमा सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो । कम्बोडियाको टेलिकममा...
रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राखिदैं
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । प्रहरीले आज पाँचौं पटक लामिछानेलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । कास्की जिल्ला अदालतका न्यायाधीश हेमलाल बेलबासेको इजलासले लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको अदालतका...
खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्छ : खेलकुदमन्त्री मीनकृष्ण महर्जन
हेटौंडा । बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रको विकासमा राज्यले प्राथमिकता दिनुपर्ने बताउनु भएका छन् । हेटौंडा–३ मा आयोजित प्रथम मकवानपुर जिल्ला स्तरीय कराते प्रतियोगितालाई सम्बोधन गर्दै मन्त्री महर्जनले व्यक्तिको स्वास्थ्य तथा सामाजिक र आर्थिक विकासमा खेलकुद क्षेत्रको महत्व रहेको भन्दै राज्यले प्राथमिकता दिनुपर्नेमा जोड दिनु...
रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका ( रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चितवनबाट पनि पक्राउ पुर्जी जारी भएको छ । सहकारी ठगी प्रकरणमा रविसँगै पूर्व डीआईजी छविलाल जोशीसहित १० जनाविरुद्ध पुर्जी जारी भएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालले उनीहरुलाई पक्राउ गर्न अनुमति दिएका छन् । सहारा बचतको...
विकास निर्माणले बिनास निम्याउन सक्छ : उपप्रधानमन्त्री सिंह
उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले विकासका काममा प्रकृतिमैत्री र वातावरणमैत्री प्रविधिको प्रयोग गर्नुपर्ने आवश्यकतालाई जोड दिनु भएको छ । उहाँले विशेषगरी सडक र बाटो निर्माणमा प्रविधिको प्रयोग गर्दा प्राकृतिक विपद्हरू हुने जोखिम रहेको बताउनु भएको छ । बिहीबार काठमाडौँमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार कार्यक्रमको एमओयू हस्ताक्षर...
जडीबुटी रोपेर औषधि बनाउँदै आँखाका ज्योति गुमाएका बजगाँई
मकवानपुरगढी गाउँपालिका – ६ बाग्दली निबासी केदार बजगाईंका आँखामा जन्मजातनै समस्या थियो। तर आफूले आँखाको ज्योतिनै गुमाउनुपर्छ भन्ने कहिल्यै सोचेका थिएनन् उनले । एक दिन यस्तो कहाली लाग्दो समय आयो । केदारको आँखाको ज्योति अन्ततः मन्द हुँदै गयो, र उनका आँखा बन्दनै भए। बजगाईले रातदिन सोच्न थाले, “मेरो आँखाले...
पूर्वसभामुख ढुङ्गानाको पार्थिव शरीरलाई सानो गौचरणमा श्रद्धाञ्जलीकाे लागि राखिदैं
काठमाडौँ । नेपालका पूर्वसभामुख दमननाथ ढुङ्गानाको पार्थिव शरीर आज बिहान ११ बजे ज्ञानेश्वरस्थित सानो गौचरणमा श्रद्धाञ्जलीका लागि राखिने भएको छ। उनका परिवार र नातेदारहरूले जानकारी गराएका छन् कि श्रद्धाञ्जली कार्यक्रमपछि ढुङ्गानाको अन्त्येष्टि पशुपति आर्यघाटमा गरिने छ। पूर्वसभामुख ढुङ्गानाको ८३ वर्षको उमेरमा आइतबार दिउँसो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा निधन भएको थियो।...
पालिका उपचुनावको तयारी अन्तिम चरणमा, उम्मेदवारको नामावलि प्रकाशनको प्रक्रिया सुरु
काठमाडौं । यस वर्षको मङ्सिर १६ गते हुने पालिका उपचुनावका लागि उम्मेदवारको मनोनयन प्रक्रिया अन्तिम चरणमा पुगेको छ। आज, निर्वाचन आयोगले उम्मेदवारको विरोधमा उजुरी दिने कार्यतालिका सार्वजनिक गरेको छ । उम्मेदवारको विरोधमा उजुरी आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दिइनेछ। भोलि बेलुकी ५ बजेसम्म मनोनयनपत्र र उजुरीको जाँचबुझ...
हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदका लागि १४ जनाको उम्मेदवारी दर्ता
हेटौंडा – हेटौंडा उपमहानगरपालिका–१२ को वडाध्यक्ष पदको उपनिर्वाचनका लागि विभिन्न दल र स्वतन्त्र उम्मेदवारहरूको ठूलो प्रतिस्पर्धा देखिएको छ। मंसिर १६ गते हुने उपनिर्वाचनमा वडाध्यक्ष पदको लागि कुल १४ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यस वडामा विभिन्न राजनीतिक दलहरूको प्रचण्ड प्रतिस्पर्धा छ, जसले निर्वाचनलाई अत्यन्तै रोचक बनाइदिएको छ। वडाध्यक्ष पदको...
मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु
काठमाडौ । स्थानीय तह उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता प्रक्रिया आजदेखि सुरु हुँदैछ। आज मङ्सिर ३ गते बिहान १० बजे देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता हुनेछ। मनोनयन दर्ता पछि, उम्मेदवारहरूको सूची आज साँझ ५ देखि ६ बजेसम्म प्रकाशित हुने निर्वाचन आयोगका जनाएको छ । उपनिर्वाचनका लागि ३८ वटा...









