समाचार
हेटौंडा १२ मा मतदान सकियाे , ५ हजार ४ सय ८२ मत खस्याे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा मतदान सम्पन्न हुदा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे छ । बेलुका ५ बजे सम्पन्न भएकाे मतदानमा अन्तिम मत ५ हजार ४ सय ८२ खसेकाे हाे । प्रतिभा आधारभूत विद्यालय सिग्रेनी र विष्णु ज्योति आधारभूत...
हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न
हेटौंडा । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा एचआइभी सचेतना कार्यक्रम सम्पन्न भएको छ । हेटौंडा अस्पतालद्वारा एएचएफ नेपालको सहयोगमा माइती नेपालमा आवद्द महिलाहरुलाई सचेतना कार्यक्रम दिएको हो । कार्यक्रमले एचआइभी रोकथाम, उपचार, र कलंक घटाउने महत्त्वबारे प्रशिक्षार्थी महिलाहरूलाई शिक्षित र सशक्त बनाउन विशेष ध्यान केन्द्रित गरेको हो । कार्यक्रम...
हेटौंडा १२ उपनिर्वाचन अपडेट : दिउँसो १ बजेसम्म ४२६६ मत खस्याे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा जारी स्थानीय तह उपनिर्वाचनमा ४२६६ मत खसेकाे छ ।दिउसाे १ बजेसम्म ४२६६ मत खसेकाे हाे । प्रतिभा अाधारभुत विद्यालय सिग्रेनीमा महिला १३३५ र पुरुष १०८७ गरि २४२३ मत खसेकाे छ । भने विष्णुज्योति आधारभूत विद्यालयमा पुरुष ८५८ र महिला ९८५ गरि...
चुनावी मैदानमा को–को छन् ?
हेटौंडा । अाज भईरहेकाे स्थानीय तहकाे उपनिर्वाचनमा १२ जनाले उम्मेदवारी दिएका छन् । मतदानमा हेटौंडा १२ का ८०५३ जना मतदाताले मतदान गर्दै छन् । मतदानकाे लागि प्रतिभा माध्यमिक विद्यालय सिग्रनीमा पाँचवटा मतदान केन्द्र निधारण गरिएकाे छ । भने उक्त स्थानबाट पुरुष २१२ महिला २३१५ अन्य १ गरेर जम्मा ४४२८...
हेटौंडा १२ उपनिर्वाचन अपडेट : अहिलेसम्म २५३७ मतदान खस्याे
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा मतदान जारी छ । मतदान बिहान ७ बजेदेखि सुरु भएकाे हाे । हालसम्म प्रतिभा माध्यमिक विद्यालय सिग्रेनीमा भने अहिलेसम्म बिहान ११ बजेसम्म ६९५ जना पुरुष र ७६९ जना महिला गरि १४५७ मत खसेकाे छ । विष्णुज्योति आधारभूत विद्यालय भोर्लेमा पनि पुरुष...
हेटौंडा १२ मा स्थानीय तह उपनिर्वाचनकाे लागि मतदान हुँदै
हेटौंडा । आज मंसिर १६ गते रिक्त रहेकाे स्थानीय तहहरुमा उपनिर्वाचन हुँदै छ । स्थानीय तहका रिक्त विभिन्न ४१ पदकाे लागि आज उपनिर्वाचन हुदैं छ । त्यस्तै आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ मा पनि वडा अध्यक्ष पदकाे उम्मेदवारीकाे लागि स्थानीय तहकाे उपनिर्वाचन भईरहेकाे छ । उपनिर्वाचन बिहान ७...
स्थानीय तहको लागि आज उपनिर्वाचन हुँदै
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि आज उपनिर्वाचन हुँदै छ । मतदान बिहान ७ देखि अपराह्न ५ बजेसम्म हुने छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा विभिन्न २०...
हेटौंडा–१२ मा भोलि हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा
हेटौंडा । हेटौंडा–१२ मा मंसिर १६ गते भोली हुने उपनिर्वाचनको सम्पूर्ण तयारी पुरा भएको छ । चुनावमा आवश्यक सम्पुर्ण काम पूरा भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालले बताउनु भयो । चुनावका लापि मतपत्र, मत पेटिका, निर्बाचनमा खटिने कर्मचारी समेत पुगेर सबै कामको तयारी गरिसकेको चिलुवालले बताउनु भयो ।...
३७औ विश्व एड्स दिवसको अवसरमा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न
हेटौंडा । विश्व एड्स दिवस २०२४ को पूर्वसन्ध्यामा बागमती प्रदेश सरकार, स्वास्थ्य निर्देशनालयको आयोजनामा हेटौंडाको बुद्ध चोकमा दीप प्रज्वलन कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम ए.एच.एफ.नेपाल मकवानपुर र स्थानीय संस्थाहरूको सहकार्यमा सम्पन्न गरिएको हो। एड्स अन्त्यको लागि सबैको अधिकार सुनिश्चित गरौूँ भन्ने नाराका साथ सम्पन्न कार्यक्रममा एड्सका कारण ज्यान...
हेटौंडा १९ नम्बर वडा बालमैत्री वडा घोषणा
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडालाई निकृष्ट बालस्रम्मुक्त , बालविवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको छ । बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा समारोहमा कार्यक्रम कि प्रमुख अतिथि हेटौंडा उपमहानगर पालिकाकी मेयर मिनाकुमारी लामाले घोषणा पत्र पढेर बालमैत्री वडा घोषणा गर्नुभएको हाे । बालमैत्री वडा हुन...








