समाचार
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडद्वारा ८ औं वार्षिकोत्सवको अवसरमा फेवा तालमा लाइफ ज्याकेट वितरण
कास्की । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको ८ औं वार्षिकोत्सवको अवसर पारेर कास्कीको फेवा तालमा लाइफ ज्याकेट सहयोग गरेको छ । आज फेवा ताल परिसरमा एक भब्य कार्यक्रम गरी प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ८ सय ५० थान लाइफ ज्याकेट हस्तान्तरण गरेको हो । लाइफ ज्याकेट हस्तान्तरण...
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको मतदान सम्पन्न, १०७ जनाले गरे मतदान
हेटौँडा, आज शुक्रबार हेटौँडामा नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम अन्तर्गत मतदान सम्पन्न भएको छ। ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नका लागि यस निर्वाचनमा मकवानपुरका महासंघका १ सय १७ साधारण सदस्य मध्य १०७ जनाले मतदान गरेका छन्। निर्वाचन समितिले मतदानको समय बिहान १० बजेदेखि ४ बजेसम्म तय गरेको...
चितवनको भरतपुरमा पुस २ गते मेरो पहिलो रक्तदान कार्यक्रम हुने
चितवन । चितवनको भरतपुरमा पुस २ गते मेरो पहिलो रक्तदान कार्यक्रम हुने भएको छ । उक्त रक्तदान कार्यक्रम मिसन रेड अभियान अन्तर्गत हुँदै छ, भने कार्यक्रम चाँहि चितवनको भरतपुरस्थित भरतपुर अस्पताल परिसर हुने छ । उक्त रक्तदान कार्यक्रम पुस २ गते, बिहान ०८:०० बजेदेखि हुने छ, भने कार्यक्रममा भरतपुर...
कृषिमन्त्री अधिकारीद्धारा बकैया औद्योगिक ग्रामको अवलोकन
बकैया । नेपाल सरकारका कृषि तथा पशुपन्क्षी विकास मन्त्री रामनाथ अधिकारीले बकैया गाउँपालिकाले सञ्चालनमा ल्याएको औद्योगिक ग्रामको अवलोकन गर्नुभएको छ । मन्त्री अधिकारीले बिहिबार बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको निमन्त्रणामा औद्योगिक ग्रामको अवलोकन गर्नुभएको हो । गाउँपालिकाका अध्यक्ष लामिछानेले मन्त्री अधिकारीलाई औद्योगिक ग्रामको बारेमा जानकारी गराउनु भएको थियो ।...
कलमी प्रविधिको विस्तार गर्दै नार्क
ललितपुर । अनुसन्धान तथा अन्वेषणमार्फत नेपालमा तरकारी बालीको उत्पादकत्व एवं गुणस्तर वृद्धिका लागि उन्नत प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ नेपाल कृषि अनुसन्धान परिषद् ले यस इकाई मार्फत फिड द फ्युचर हर्टिकल्चर इनोभेसन ल्याब अन्तर्गत ` तरकारीमा लाग्ने माटोजन्य रोगहरूको व्यवस्थापनबाट कृषकहरूको जीविकोपार्जन तथा खाद्य सुरक्षामा सुधार...
संसारमा सबैभन्दा बढी बलि चढ्ने मेलाको रूपमा प्रसिद्ध : गढीमाई मेला
कलैया । बारा जिल्लाको बरियारपुरमा आयोजना भइरहेको गढीमाई मेला १ गतेदेखि भव्य रूपमा चलिरहेको छ। यो पाँच वर्षमा एकपटक लाग्ने मेला नेपाल र भारतका लाखौँ श्रद्धालुहरूको आस्था र भक्ति केन्द्र बनिसकेको छ। गढीमाई मन्दिर, जसलाई तुलजा भवानीको रूपमा पूजा गरिन्छ, विशेष गरी बलि दिने परम्पराका कारण चर्चामा रहन्छ। गढीमाई...
रवि लामिछानेमाथि अमावनीय व्यवहार रोक्न प्रचण्डको माग
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रास्वपा पार्टीका सभापति रवि लामिछानेमाथि राज्यले गरिरहेको अमावनीय व्यवहार रोक्न माग गर्नुभएको छ । सहकारीको रकम हिनामिनाको आरोपमा थुनामा रहेका लामिछानेमाथि सरकारले प्रतिशोषपूर्ण, निरंकुश, अमानवीय र अलोकतान्त्रिक व्यवहार गरेको भन्दै प्रचण्डले निन्दा पनि गर्नुभएको छ । उहाँले यस्ता व्यवहार रोक्न...
हेटौंडामा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, ४८३ जनाले पाए लाभ
हेटौंडा – हेटौंडा उपमहानगरपालिका वडा नं.३ बसामाडीमा हेटौंडा जेसीज र टोल विकास संस्था वडा समन्वय समितिले आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४८३ जनाले स्वास्थ्य परीक्षण सेवाको लाभ उठाएका छन्। शिविरमा ४०४ जनाले विभिन्न स्वास्थ्य परीक्षण गराए, जसमा विशेष ध्यान आँखा परीक्षणमा दिइएको थियो। हेटौंडा जेसीजका अध्यक्ष विकेशलाल श्रेष्ठका अनुसार, आँखा...
प्रधानमन्त्री ओलीको चीन भ्रमण: ऋण सम्झौतामा हस्ताक्षर नभएको स्पष्ट, अनुदानको ढाँचामा सहयोगको योजना
प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणका क्रममा कुनै पनि ऋण सम्झौतामा हस्ताक्षर नगरेको स्पष्ट पार्दै नेपालले प्राप्त गर्ने रकमलाई केवल अनुदानका रूपमा मात्र सम्झन आग्रह गर्नुभएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले भन्नुभयो, “मैले बारम्बार भनेको छु, हामी ऋण लिन जाँदै छैनौं, र कुनै पनि ऋण सम्झौतामा...
प्रधानमन्त्री ओली आज नेपाल फर्कँदै
प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्किनु हुँदैछ । उहाँले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्दै नेपाल–चीन द्विपक्षीय सम्बन्ध, व्यापार, र विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको थियो। यस भ्रमणमा विभिन्न सम्झौताहरू साँचिएका छन्, जसमा टोखा–छहरे सुरुङमार्ग निर्माण, नेपाल–चीन व्यापार अभिवृद्धि, र भैँसीको मासु निर्यातसम्बन्धी...










