बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको ‘ आई लभ अलवैज ’ म्युजिक भिडियो सार्वजनिक ( भिडियो सहित )

निराज रानाभाट
२०८१ पुष ९, मंगलवार ०८:२५

काठमाडौ । बिमल अधिकारी र साया भण्डारीको अभिनय रहेको अंग्रेजी भाषामा बनेको ‘ आई लभ अलवैज ’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । प्रभु पौडेलको शब्द र स्वर रहेको उक्त गीतमा निर्देशन मौसम हिमालीले गरेका छन् । साथै उक्त गीतको भिडियोको छायांकन उत्सव दाहालले गरेका छन्, भने सहायक निर्देशकमा जीवन भण्डारी रहेका छन् ।

यस्तै, उक्त गीतको सम्पादक विकास दाहालले रहेका छन्, भने श्रींगारमा सरिता मगर रहेकी छिन् । म्युजिक भिडियो स्विट मेलोडी म्युजिकबाट सार्वजनिक गरिएको छ । भिडियोमा मोडेल बिमल अधिकारी र साया भण्डारीको निकै सुन्दर अभिनय देख्न सकिन्छ ।
भिडियो :

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*