स्थानीय

दाना उद्योगमा मन्त्री तामाङको निरीक्षण : बजेट बिनियोजनमा सहयोगको वचन

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङले चितवनको भरतपुर महानगरपालिका-0६ स्थित दाना उद्योगको निरीक्षण गर्नुभएको छ। निरीक्षणको क्रममा, मन्त्री तामाङले उद्योगको उपलब्धि र भविष्यका चुनौतीहरूबारे गहिरो अध्यन गर्नुभयो। मन्त्री तामाङले उद्योगको अवस्थाको जाँच गर्दै, उद्योगलाई थप विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।...

बागमती प्रदेशकी उद्योगमन्त्री तामाङको हस्तकला संघसँग महत्वपूर्ण छलफल: सातै प्रदेशमा हस्तकला फैलाउने योजना

हेटौंडा । बागमती प्रदेशकी उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री शुकमाया तामाङ्ले सोमबार हस्तकला संघका प्रतिनिधिहरूसँग मन्त्रालयमा महत्वपूर्ण छलफल गर्नुभएको छ। छलफलमा मन्त्री तामाङ्ले हस्तकला क्षेत्रलाई बागमती प्रदेश मात्र नभई सम्पूर्ण सातै प्रदेशमा फैलाउने वातावरण बनाउन प्रतिनिधिहरुलाई आग्रह गर्नुभयो। मन्त्रीले हस्तकलालाई प्रवर्द्धन गर्न आफ्नो प्रमुख उदेश्य रहेको स्पष्ट पार्दै,...

हेटौंडा: बनस्पतिमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको शुभारम्भ

हेटौंडा । हेटौंडा १३ मा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञको भव्य उद्घाटन गरिएको छ । बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य एका लाल श्रेष्ठले महायज्ञको उद्घाटन गर्दै बहुधार्मिक, बहुजातीय, र बहुसांस्कृतिक समाजको विशेषतामा जोड दिनुभएको छ । उहाँले नेपालको समाजलाई इन्द्रेणी जस्तो विविधतासँग तुलना गर्दै, सबै धर्म र...

हेटौंडाका दुई होटललाई २५–२५ हजार जरिवाना

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको नेतृत्वमा चाडपर्व लक्षित बजार अनुगमन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालय, घरेलु उद्योग वाणिज्य कार्यालय र उपभोक्ता हितसंरक्षण मञ्चको संयुक्त बजार अनुगमन सुरु भएको हो । यसपालीदेखि बजार अनुगमनलाई विगतमा भन्दा प्रभावकारी बनाइएको छ । सरोकारवाला निकायले...

 हेटौंडामा आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्रको दोश्रो तल्ला भवनको उद्घाटन

हेटौंडा। बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले बिहिबार हेटौंडा-०७ हरियाली टोलमा सि आशा फाउन्डेसनद्वारा संचालित आशा विशेष पाठशाला तथा पुनःस्थापना केन्द्रको दोश्रो तल्ला भवनको उद्घाटन गर्नु भएको छ। यस अवसरमा मन्त्री काफ्लेले बौद्धिक अपाङ्गता बारे आफूलाई नयाँ जानकारी प्राप्त भएको बताउनु भयो । उहाँले अपाङ्गता बारेमा...

क्युपेक नेपालले दियो मकवानपुरगढीका मजदुरहरुलाई नेतृत्व विकास तालिम

मकवानपुरगढी । नेपाल बिजुली, पेन्टर, प्लम्बर तथा निर्माण मजदुर युनियन मकवानपुरगढी गाउँपालिका कमिटीले एक दिने नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको छ। बिहीबार मकवानपुरगढी गाउँपालिकाको वडा नम्बर ०५ कालीवनमा एक दिने नेतृत्व विकास तालिम कार्यक्रम सम्पन्न गरेको हो। २०५४ सालदेखि मजदुरको हक हितका लागि काम गर्दै आएको नेकपा एमाले...

मेवा खेती तर्फ आकर्षित हुँदै पदमपाेखरी ठुलाेथलिका कृषक

हेटौंडा । हेटौंडाको पदमपाेखरी ठुलाेथलिमा पछिल्लो समय मेवा खेती तर्फ कृषकहरुको आकर्षण बढ्दै गएको देखिन्छ। बिगत ४ बर्ष देखि पदमपाेखरी ठुलाेथलिका किसानहरुले मेवा खेती गर्न थलेकोमा हाल यहाँका ४० प्रतिशत भन्दा बढी किसानहरुले मेवा खेती गर्दै आएका छन् । मेवामा राम्रो आम्दानी तथा उत्पादनको सम्भावना देखिएपछि किसानहरुले यो खेतीतर्फ...

हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदै

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ४ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुँदैछ । बुधबार पत्रकार सम्मेलन गर्दै ४ नम्बर वडा सदस्य एवं बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा मूल समारोह समितिकी सह संयोजक गिता त्रिपाठीले यस्तो बताउनु भएको हो । उहाँले यहि भाद्र २८ गते वडालाई निकृष्ट बालश्रम मुक्त,...

रोजगारी सिर्जना गर्न उद्योगलाई प्राथमिकता दिनुपर्छ : मुख्यमन्त्री लामा

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले देशमा रोजगारी सिर्जना गर्न उद्योगलाई प्राथमिकता दिनुपर्ने बताउनु भएको छ । मकवानपुर उद्योग वाणिज्य संघले हेटौंडामा आयोजना गरेको बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरुको स्वागत, सम्मान तथा छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले रोजगारीको प्रमुख माध्यम नै उद्योगधन्दा रहेको बताउनुभयो । उद्योगका...

हेटौंडा ४ पारिजातपथमा मोटरसाइकल दुर्घटना

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४,पारिजातपथमा मोटरसाइकल दुर्घटना भएको छ । सिलतमहल चाेकबाट स्कुलरोड तर्फ जादै  गरेकाे प्रदेश नम्बर ३  ०३-००१ प ३७६४ नम्बरको पल्सर एन. एस. र विपरीत दिशाबाट आउदै गरेकाे ना .१३ प २२६२ नम्बरको  मोटरसाइक एक आपसमा ठोकिँदा ५ जना गम्भीर घाइते भयका छन्  । उक्त दुर्घटनामा...