स्थानीय
हुमागाँई एमाले मकवानपुरको सल्लाहकार कमिटी अध्यक्षमा चयन
हेटौंडा । नेकपा एमाले मकवानपुरको जिल्ला सल्लाहकार कमिटी अध्यक्षमा बलराम हुमागाई चयन हुनु भएको छ । मकवानपुरगढी निवासी हुमागाईलाई शनिवार भएको सल्लाहकार कमिटीको बैठकले अध्यक्षमा चयन गरेको पार्टी अध्यक्ष श्रीधर पोख्रेलले जानकारी दिनुभयो । हुमागाई मकवानपुरमा कम्युनिष्टको जग बसाल्ने नेतृत्व मध्येका एक हुन् । पञ्चायत कालिन समयमा कम्युनिष्ट आन्दोलनको...
वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन र समृद्धिको लागि हो : गृहमन्त्री लेखक
वर्तमान सरकार मुलुकमा स्थिरता,सुशासन र समृद्धिको लागि भएको गृहमन्त्री रमेश लेखकले बताउनुभएको छ । शुक्रवार जिल्ला प्रशासन कार्यालय धनुषामा बन्न लागेको नयाँ भवनको शिलान्यासको क्रममा उहाँले यस्तो बताउनुभएको हो । मन्त्री लेखकले अस्थिरताका कारण विकास निर्माणका कामले गति लिन नसकेको, अर्थतन्त्रमा शिथिलता उत्पन्न भएको भन्दै भ्रष्टाचार नियन्त्रण र सुशासन...
हेटौंडामा मनाईयो गाईजात्रा
हरेक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रमको आयोजना गरी देशभर मनाईएको छ । आज बिहानैदेखि हेटौँडाको बजार क्षेत्रमा पनि गाईजात्रा निकालिएको छ । एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा...
व्यवसायीहरुले हेटौंडा उपमहानगरलाई आफ्ना व्यवसाय बन्द गरी साँचो बुझाए
अस्वभाविक कर वृद्धिको विरोधमा आन्दोलनरत हेटौंडाका व्यवसायीहरुले हेटौंडा उपमहानगरपालिकालाई आफ्ना व्यवसाय बन्द गरी साँचो बुझाएका छन् । मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालले मेयर मिना कुमारी लामा र उपमेयर राजेश बानियाँलाई साँचो बुझाउनु भएको हो । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा जारी पहिलो चरणको आन्दोलन अन्तरगत...
काभ्रेपलाञ्चोकको बनेपामा कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपामा सञ्चालित कुखुरा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । ए.बि. प्यालेट फिड प्रा.लि. र जयमाता चण्डेश्वरी सप्लायर्सको संयुक्त आयोजनामा मंगलबार काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका – ७, बनेपा बजारस्थित द अरिनको फ्यामिली फुड क्याफेमा समापन भएको हो । बलराम संजेलको सभापतित्यो रहेको उक्त तालिममा बनेपा...
मकवानपुर उद्योग बाणिज्य संघले कर बृद्धि बारे गर्यो चरणबद्ध आन्दोलनको घोषणा, बृद्धि भएको कर खारेज नहुने हेटौंडा उपमहानगरको भनाई :
अस्वभाविक रुपमा हेटौंडा उपमहानगरपालिकाले कर बृद्धी गरेको भन्दै मकवानपुर उद्योग बाणिज्यसंघले चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । कर बृद्धीको विरोधमा उद्योग बाणिज्यसंघले आज पत्रकार सम्मेलन मार्फत चरणबद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । मकवानपुर उधाेग बाणिज्य संघले हेटौडा उपमहानगरपालिका सँग परामर्श गरि रहँदा पनि आफु खुसि कर बडाएको...
मकवानपुरगढीको सिमलटारमा महायज्ञ सुरु, मकवानपुरगढी लाई धार्मिक क्षेत्र बनाउछौँ : सांसद बर्तौला
मकवानपुरगढी। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ सिमलटारमा आजबाट श्रीमद्भागवत ज्ञान महायज्ञ सुरु भएको छ । नाग पञ्चमीको दिनबाट सुरु भएको महायज्ञलाई नेपाल सरकारका मुख्य सचेतक महेशकुमार बर्तौलाले समुद्घाटन गरेका हुन । महायज्ञ समुद्घाटन गर्दै बर्तौलाले सिङ्गो मकवानपुरगढीलाई पर्यटन र धार्मिक क्षेत्र बनाउने बताए । जलेश्वर महादेवधामलाई थप विकास गर्दै...
मानब सेवा आश्रमले फेरिदियो जानकीको जिवन
हेटौंडा। हेटौंडाको मानव सेवा आश्रम, जहाँ सडकपेटी एवं सार्वजनिक स्थलहरुमा कष्टपूर्ण जीवन बिताउन विवस सहयोगापेक्षीहरु उद्धार पछि आश्रय लिईरहेका छन् । विभिन्न पृष्ठभूमिबाट सडक सम्म पुग्न बाध्यहरु जो सरकारी जागीरे, रोजगारीको सिलसिलामा बिदेशीएका देखि बृटिस आर्र्मी सम्म छन् । जसमध्यकी एक हुन् जानकी गजुरेल महर्जन, जसको यात्रा विदेश, सडक,...
बागमती प्रदेशमा १३ मन्त्रालय, १४ मन्त्री
१३ ओटा मन्त्रालय रहेको बागमती प्रदेशमा एक मन्त्री थप भएका छन् । शनिबार ४ मन्त्रीले सपथ लिएसंगै बागमती प्रदेशमा अब मन्त्रीको संख्या १४ पुगेको छ । यससंगै प्रदेशको मन्त्रीमण्डलले पूर्णता पाएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले थप ४ मन्त्रीलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो ।...
‘१५ जनाले पाए मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति
रिद्धिसिद्धि सिमेन्टले १५ जना विद्यार्थीलाई ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ को छात्रवृत्ति प्रदान गरेको छ । रिद्धिसिद्धिले तोकेको मापदण्ड पुरा गरी ‘मकवानपुर स्मार्ट स्टुडेन्ड अफ द इअर २०८१’ मा नवोदय शिशु सदनका अदिस लम्सालले ८५.४८ नम्बर ल्याएर प्रथम, ज्ञानोदय बालबाटिका एकेडेमीका सुमिन मानन्धर ८३.०८ नम्बर ल्याएर दोस्रो...










