हेटौंडाको कृष्ण मन्दिरहरुमा श्रद्धालुहरुको भिड : फोटोहरु

अम्बिका बस्नेत
२०८१ भाद्र १०, सोमबार १२:४४

हेटौंडा । आज भाद्र कृष्ण अष्टमी अर्थात कृष्णजन्माष्टमी पर्व मनाईदै छ । विभिन्न स्थानको कृष्ण मन्दिरमा आज श्रदालुहरुको घुइँचो लागि रहेको छ ।

द्धापरयुगमा वासुुदेव र देवकीको कोखबाट जन्मलिनु भएका भगवान कृष्णको पालन पोषण भने एसोमती मैयाले गर्नु भएका थियो । भाद्र कृष्ण अष्टमीको मध्यरात रोहिणी नक्षत्रमा भगवान विष्णुले आठौँ अवतारका रूपमा कृष्ण रुपमा जन्मिनु भएका हुन । धर्तीमा अधर्मको मात्रा बढ्दै गएपछि भगवान बिष्णुले कृष्णको रुपमा अवातार लिनु भएको धार्मीक जनविश्वास रहि आएको छ । त्यसै गरि आज हेटौंडाको विभिन्न मठ मन्दिरमा भक्तजनको घुईचो लागेको छ ।

फोटोहरु

 

 

 

 

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*