समाचार
फागुन ७ गतेदेखि शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ लगाउदै
हेटौंडा । हेटौंडा -६ मा रहेको शान्तिटोल टोल विकास संस्थाले श्रीमदभागवत सप्ताह ज्ञान महायज्ञ गर्ने भएको छ । संस्थाले आज मूल आयोजक समिति एवं उपसमिति घोषणा तथा सचिवालय उद्घाटन कार्यक्रममा शान्तिटोलमा रहेको विपी गणेशमान स्मृति शान्ति पार्कमा राधाकृष्ण मन्दिर एवं ज्येष्ठ नागरिक भवन निर्माणका लागि फागुन ७ गतेदेखि १५...
नारायणगढ–मुग्लिन सडकमा २८ जना सवार बस दुर्घटना
चितवन । आज बिहान नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा बस दुर्घटना भएको छ । बिहान साढे ४ बजे २८ जना सवार बस दुर्घटना भएको हो । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको लु प्र ०३–००१ ख ००७७ नम्बरको बस नारायणगढ–मुग्लिन सडकअन्तर्गत सेतीदोभानमा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा २५ जना घाइते भएको...
चितवनमा मिनीट्रक दुर्घटना हुदा १९ वटा खसी बोकाको मृत्यु
चितवन । चितवनमा खसीबोका बोकेको मिनीट्रक दुर्घटना हुदा १९ वटा खसी बोका मरेका छन् । उक्त मिनीट्रकमा बर्दियाबाट एक सयभन्दा बढी खसी बोका काठमाडौंतर्फ लगिइँदै गर्दा बिहान करिब साढे ६ बजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीका अनुसार भे...
सल्यान महोत्सव स्थलमा आगलागी
सल्यान । सल्यानकाे दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको छ । राष्ट्रिय लोकदोहोरी प्रतिष्ठान सल्यानले आयोजना गरकेो दोस्रो बृहत सल्यान महोत्सव स्थलमा आगलागी भएको हो । १८ गतेबाट जारी महोत्सवमा हिजो ८औं दिन राती आगलागी हुँदा करोडौं मुल्य बढीको सामान जलेर नस्ट भएको छ ।आगलागी बाट ८ करोड...
धनगढीमा १४ वर्षीया किशोरीमाथि जबरजस्ती
धनगढी । धनगढीमा १४ वर्षीया किशोरीको बलात्कार भएको छ । धनगढीमा बसेर अध्ययन गर्दै आएकी किशोरीमाथि गत बिहीबार साँझ जबरजस्ती करणी भएको प्रहरीले जनाएको छ । पीडित कक्षा ७ मा अध्ययनरत विद्यार्थी हुन् । प्रहरीका अनुुसार स्कुलबाट घर फर्किने क्रममा सडकमा रोकेर १८ वर्षीय युवकले चक्कु देखाउँदै आफूसँग नहिँडे...
मल्लिका महतको प्रमुख अभिनय रहेको चलचित्र ‘ सतीदेवी ’ को विशेष शोमा सकारात्मक प्रतिक्रियाको वर्षा
काठमाडौं । लक्ष्मण सुवेदीको निर्देशन र मल्लिका महतको प्रमुख अभिनय रहेको चलचित्र ‘ सतीदेवी ’ को विशेष शोमा सकारात्मक प्रतिक्रियाको वर्षा आएको छ । चलचित्रले धेरैको मन जित्दै सकारात्मक टिप्पणी पाएको छ, जसमा दर्शकहरूले लक्ष्मणलाई चलचित्रको पुनः प्रदर्शन गर्ने र देशभर च्यारिटी शोमार्फत प्रदर्शन गर्ने सुझाव दिएका छन् ।...
एचपिभी खोप अभियानमा ४० प्रतिशत किशोरीले खोप लगाए
काठमाडौ । सरकारले सञ्चालन गरेको पाठेघर मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा करिब ४० प्रतिशत किशोरीले खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमका अनुसार खोप सञ्चालन भएको तेस्रो दिन अर्थात् माघ २४ सम्म ३९ दशमलव ४६ प्रतिशत किशोरीले खोप लगाएका छन् जसअनुसार...
हेटौंडामा अनुपम घलान स्मृति अण्डर १६ फुटबल प्रतियोगिता हुदैं
हेटौंडा । हेटौंडामा अनुपम घलान स्मृति अण्डर १६ फुटबल प्रतियोगिता हुने भएकाे छ । हेटौंडा उपमहानगरपालिका नगर खेलकुद विकास समितिकाे आयोजनामा अनुपम घलान स्मृति अन्डर १६ फुटबल प्रतियोगिता २०८१ हुने भएकाे हाे । हेटौंडा १२ निवासी अनुपम घलानकाे १३ वर्षको उमेरमा १२ असोज २०८१ मा इन्द्रसरोवर गाउँपालिका-३, सिस्नेरीमा पहिरोमा...
काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’ सम्पन्न
काठमाडौं । काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’ खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण फुटसलको दोस्रो श्रृखलामा आयोजक भेट्रान्स टिम र पुख्री युवा क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । गजकेशर थामे अधिकारी कल्याण समाजले आयोजना गरेकाे खेलमा मार्पाक सामुदायिक क्लबकाे व्यवस्थापन रहेकाे थियाे । मैत्रीपूर्ण फुटसलको तेस्रो श्रृखलामा...
चित्लाङ सडक कालोपत्रे गर्न पन्ध्र करोडको ठेक्का
मकवानपुर । उत्तरी मकवानपुरको आर्थिक विकासको द्धारको रुपमा रहेको चित्लाङ चन्द्रागिरी थानकोट सडक खण्ड स्तरिकरण एवम् कालो पत्रे गर्नका लागि १५ करोडको ठेक्का आह्वान भएको छ । मकवानपुरबाट निर्वाचित संघीय साँसद एवम् सत्तारुढ दलका मुख्य सचेतक महेश कुमार बर्तौलाको पहलमा चालु आ.व.मा विनियोजित रकम ४ करोड ३१ लाखलाई भौतिक...










