समाचार
सामाजिक संजाललाई प्रतिबन्ध हैन, नियमन गर्नुपर्छ : योगेश भट्टराई
हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सचिब योगेश भट्टराईले सामाजिक संजालको प्रयोगलाई नियमन गर्नुपर्ने धारणा राख्नु भएको छ। भट्टराईले जातीय विद्वेष, सत्ताको कमजोरी, राष्ट्रिय एकता र व्यक्तिगत मर्यादामा नोक्सान पुर्याउने सामग्रीको प्रचारलाई रोक्नका लागि सामाजिक संजालमा नियमन आवश्यक रहेको बताउनु भएकाे हाे। प्रेस चौतारी नेपाल मकवानपुर शाखाको नवौं जिल्ला...
समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारी मकवानपुरमा प्रवेश
हेटौंडा । नेकपा एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन मकवानपुरका अध्यक्ष शिव चौलागाई प्रेस चौतारी मकवानपुरमा प्रवेश गर्नु भएको छ । प्रेस चौतारी मकवानपुरको नवौ जिल्ला अधिवेशनमा समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष शिवप्रसाद चौलागाईंसहित सिङ्गो जिल्ला कमिटी प्रेस चौतारी नेपालमा समाहित भएको हो । अध्यक्ष चौलागाईसहितका नेताहरूलाई नेकपा एमालेका...
प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन सुरु
हेटौंडा । प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन सुरु भएकाे छ । प्रेस चाैतारी मकवानपुरकाे नवाैं अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा दिउँसो ४:२५ बजेबाट सुरु भएकाे हाे । आज भएकाे अधिवेशनमा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई हेटौंडा आउनु भएकाे छ। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा भईरहेकाे नवौँ...
मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा आजदेखि थप कर लगाउँदै अमेरिका
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल शुरू गर्दै विदेशी वस्तुहरूमा चर्को कर लगाउने चेतावनी दिनुभएको छ । उनले मेक्सिको, क्यानडा र चिनियाँ वस्तु तथा सामग्रीमा आजदेखि थप कर लगाउँने बताए छन् । त्यसअनुसार मेक्सिको र क्यानडाका लागि २५/२५ प्रतिशत र चीनबाट उत्पादित वस्तु तथा सामग्रीमा १०...
प्रेस चौतारी मकवानपुरको नवौँ अधिवेशन आज हुदैं
हेटौंडा । प्रेस चौतारी मकवानपुरको नवौँ अधिवेशन आज हुने भएको छ । अधिवेशन गैर सरकारी संस्था महासंघ मकवानपुरको सभाहलमा दिउँसो ३ बजे हुन लागेको हो । आज हुने अधिवेशनमा नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई हेटौंडा आउने भएका छन्। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा हुन लागेको नवौँ अधिवेशनमा प्रमुख...
संविधानका आधारभूत विशेषता कमजोर हुन हुदैन : शेरबहादुर देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताएका छन् । आज भएको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नु हुदै देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशितालगायतका संविधानका आधारभूत विशेषता कमजोर हुन नहुने बताए । देउवाले संविधान प्रारम्भ भएको दश वर्ष भइसकेकाले...
आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै
काठमाडौं । आजबाट सङ्घीय संसद्को हिउँदे अधिवेशन शुरु हुँदै छ । हिउँदे अधिवेशनको पहिलो बैठक आज दिउँसो १ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा रहेको संघीय संसद भवनमा बस्दैछ । बजेट अधिवेशन अन्त्य भएको झन्डै पाँच महिनापछि हिउँदे अधिवेशन प्रारम्भ हुन लागेको हो । संसद् सचिवालयले दुबै सदनका सम्भावित कार्यसूची...
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै
हेटौँडा । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आजबाट सुरु हुँदै छ । वर्षे अधिवेशन सकिएको लामो समयपछी हिउँदे अधिवेशन सुरु हुन लागेको हो । अधिवेशनको पहिलो बैठक बिहान ११ बजे बस्ने भएको हो । बिहीबार साँझ बसेको प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले दलगत रूपमा नेताहरूले शुभकामना सन्देश र प्रदेश प्रमुख...
मकवानपुर आउदैँ एमालेका सचिव योगेश भट्टराई
हेटौंडा । नेकपा एमालेका सचिव योगेश कुमार भट्टराई यही माघ १९ गते शनिबार मकवानपुर आउने भएका छन्। भट्टराई प्रेस चौतारी नेपाल मकवानपुरको नवौँ अधिवेशनको उद्घाटन गर्न मकवानपुर आउन लागेका हुन्। प्रेस चौतारी नेपाल मकवानपुरको हेटौंडामा हुन लागेकाे नवौँ अधिवेशनमा प्रमुख आतिथ्यताको रुपमा भट्टराई मकवानपुर आउन लागेको प्रेस चौतारी नेपाल...
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आज विहीबार परेको सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । “सोनाम ल्होसार २०८१ को अवसरमा बागमती प्रदेश, देश तथा विदेशमा रहनुहुने सम्पूर्ण तामाङ समुदायका दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दछु” देवकोटाको शुभकामना सन्देशमा भनिएको छ...










