समाचार
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको ‘ एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ ’ सम्पन्न
कास्की । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले वित्तीय परामर्शदाताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटि २०२५ का लागि छनोट भएका अभिकर्ताहरुलाई सम्मान गरेको छ । कास्कीको पोखरामा माघ १० गतेदेखि १३ गतेसम्म ( ४ दिन ) चलेको ‘ एमडिआरटी सेलिब्रेसन एण्ड भिजन क्र्याफ्टिङ २०२५ ’ कार्यक्रम उल्लास, उत्सव र व्यवसायीक क्षमता अभिबृद्धिका...
हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकाद्वारा सोनाम ल्होसारको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने भएको छ । आईतबार १३ गते गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शुभकामना सन्देश जारी गर्दै तामाङ समुदायले मनाउने पर्व सोनाम ल्होसारकाे अवसरमा यही माघ १६, १७ र १८ गते पालिकाभर सार्वजनिक बिदा दिने निर्णय गरेकाे जानकारी दिएका...
रवि लामिछाने धरौटीमा रिहा
हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने धरौटीमा रिहा भएका छन् । उनी अदालतले मागेको १ करोड रूपैयाँ बापतको बैंक ग्यारेन्टी बुझाएर रिहा भएका हुन् । आइतबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई १ करोड धरौटीमा रिहा गर्न आदेश दिएका थिए । लामिछानेमाथि बुटवलको...
प्रेस सेन्टर चितवनको जिल्ला अध्यक्षमा राजेन्द्र आचार्य चयन
चितवन । प्रेस सेन्टर चितवन नेपालको ‘ वार्षिक साधारण सभा तथा छैठौं अधिवेशन – २०८१ ’ सम्पन्न भएको छ । अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ । अध्यक्षमा राजेन्द्र आचार्य निर्वाचित भएका छन् , भने उपाध्यक्षमा नवीन बाबु मराठा र महिला उपाध्यक्षमा दिप्ती विश्वकर्मा चयन भएका छन् । यस्तै,...
सहिद सप्ताह २०८१ अन्तर्गत विभिन्न कार्यक्रमहरूको आयोजना हुँदै
हेटौंडा, माघ ११– सहिद स्मारक विकास समितिद्वारा आयोजित सहिद सप्ताह २०८१ कार्यक्रम माघ १० (हिजो) बाट सुरु भएको छ। यस कार्यक्रमको औपचारिक शुभारम्भ राष्ट्रिय झण्डोत्तोलन गरेर गरिएको थियो। यस वर्षको सहिद सप्ताहको मुख्य उद्देश्य सहिदहरूको त्याग र बलिदानको सम्मान गर्नु र यो ऐतिहासिक धरोहरलाई जनसमुदाय बीचमा अझ प्रभावकारी रूपमा...
हेटौंडा ३ नं वडा माघ १३ गते बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा हुदै
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ३ ले माघ १३ गते आइतबार निकृष्ट बालश्रम मुक्त, बाल विवाह मुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै वडा अध्यक्ष ढलकबहादुर थापाले बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ सुचक मध्ये ४९ वटा सुचक सत्प्रतिशत,...
युवा संगठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरमा बुझाइयाे ज्ञापनपत्र
मकवानपुर । युवा संगठन नेपाल मकवानपुरले जिल्ला प्रशासन कार्यलय मकवानपुरमा हस्ताक्षर सहित ज्ञापनपत्र बुझाएको छ । नेपाल कम्युनिस्ट पार्टी र नेपाल सरकारबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि दबाब स्वरुप माग ७ र ८ गते संगठनले संकलन गरेको हस्ताक्षर बुझाएको हो । युवा संगठन नेपालका केन्द्रिय सदस्य तथा मकवानपुरका...
सशस्त्र प्रहरी जवानहरूका लागि १६ वर्षमा अवकाश प्राप्त गर्ने प्रावधानको गृहमन्त्री द्धारा घोषणा
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको २४औं स्थापना दिवसको अवसरमा गृहमन्त्री रमेश लेखकले महत्वपूर्ण घोषणा गर्नुभएको छ। उहाँले १६ वर्षको सेवापछि सशस्त्र प्रहरी जवानहरूलाई अवकाश प्राप्त गर्ने प्रावधानलाई सशस्त्र प्रहरी बलको नयाँ कानूनमा समावेश गर्ने योजना प्रस्तुत गर्नुभयो। यस प्रावधानलाई सशस्त्र प्रहरी जवानहरूले लामो समयदेखि उठाउँदै आएका थिए,...
आर्थिक क्षेत्रमा दुग्ध क्षेत्रको योगदान महत्वपूर्ण
रुपन्देही । नेपाल डेरी एसोसिएसनको ‘ २६ औं वार्षिक साधारण सभा एवं स्थापना दिवस ’ विशेष कार्यक्रम लुम्बिनी प्रदेशमा पर्ने रुपन्देहीको बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले कृषि तथा दुग्ध क्षेत्रलाई प्राथमिकतामा राखेर प्रदेश सरकारले काम...
अखिल समाजवादी मकवानपुर पदाधिकारीको पहिलो बैठक सम्पन्न
हेटौंडा । अखिल समाजवादी मकवानपुर पदाधिकारीको पहिलो बैठक सम्पन्न भएको छ । आगामी चैत्र ५ गते हुन लागेको स्ववियुको निर्वाचनकाे लागि बैठकले आवश्यक तयारी गर्ने निर्णय गरेको छ । बैठकले विगतमा निर्वाचन भैरहेको क्याम्पस र पछि थपिएका क्याम्पस अनुसार जिम्मेवारी बाँडफाँड गरेको छ । मकवानपुरका स्ववियु हुने र हुन...










