समाचार

बसोबास कागजको म्याद सकिन लागेसँगै त्रासमा वनकरिया समुदाय

हेटौंडा । करिब तीन दशक अघिसम्म जङ्गलमा फिरन्ते जीवन बिताइरहेका वनकरिया समुदाय हाल खोलाको तिरमा बसाेबास गर्दै आएका छन । सरकारले २०६२ साल चैत्र २८ गते कबुलियती वनको ९ हेक्टर जमिन २० वर्ष बसोबास गर्न पाउने गरी कागज गरेर वनकरियालाई उपलब्ध गराएको थियो। २०८२ साल चैत २८ गते उक्त...

ढुङ्गेगढीले पायो वर्षौंपछि पिउने पानी

हेटौंडा । मकवानपुरगढी गाउँपालिकाको एक यस्तो स्थान जहाँका मानिसहरु खनेपानीकै लागी घण्टाै खर्चिन्थे । त्यो ठाउँ हो मकवानपुरगढी गाउँपालिकाको ढुङ्गेगढी । पानीको एक एक थोपाकालागि तर्सिनुपर्ने अवस्थामा रहेका यहाँका बासिन्दाहरूलाई एक गाग्री पानीको लागि लामो यात्रा तय गर्नुपर्ने बाध्यता थियो । एक गाग्रो पानी बोक्नको लागि घण्टाैको यात्रा गर्नुपर्ने...

युवा संगठन नेपाल मकवानपुरद्वारा हस्ताक्षर अभियान सञ्चालन

हेटौंडा । युवा संगठन नेपाल मकवानपुरले नेकपा र राज्यबीच भएको तीन बुँदे सहमति कार्यन्वयनका लागि हस्ताक्षर अभियान सञ्चालन गरेको छ । सहमति भएको चार वर्ष बितिसक्दा पनि राज्यको तर्फबाट गर्नुपर्ने बुँदागत कार्यन्वयन नगरेको भन्दै नेकपा निकट युवा संगठनले दबाब स्वरुप हस्ताक्षर संकलन अभियान सञ्चालन गरेको हो । युवा संगठन...

प्रधानमन्त्री ओलीको राष्ट्रिय हित र असंलग्न नीति प्रति दृढ प्रतिबद्धता

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका राष्ट्रिय हितलाई प्राथमिकता दिँदै, कुनै पनि भूराजनीतिक सम्झौतामा सम्झौता नगर्ने आफ्नो दृढ प्रतिबद्धता व्यक्त गर्नुभएको छ। आज काठमाडौंमा आयोजित नेकपा (एमाले) परराष्ट्र मामिला विभागको कार्यक्रममा प्रधानमन्त्री ओलीले नेपालका स्वाधीनता र सम्मानको रक्षा गर्ने उद्देश्यमा आधारित परराष्ट्र नीति अपनाइने बताएका छन्। उहाँले कार्यक्रममा...

वनकरिया समुदायसँग अन्तरसम्वाद : समस्याहरू समाधानका लागि सांसदहरूको प्रतिवद्धता

पश्चिम मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ४ मुसेधापमा स्थित वनकरिया समुदायसँग अन्तरसम्वाद कार्यक्रम सम्पन्न भएको छ । स्थानीय वनकरियाले आफ्ना समस्याहरू सांसदहरूको सामु राख्दै भूमि अधिकार, रोजगारी र सामाजिक सुरक्षा जस्ता मुद्दामा ध्यानाकर्षण गरेका छन्। । कार्यक्रम मकवानपुरगढी सञ्चार प्रा.लि. हेटौंडा २ को आयोजनामा, नर्बेजियन दुतावास काठमाण्डौं र संयुक्त...

१११ किलो अबैध लागूऔषध गाँजा सहित एकजना पक्राउ

हेटौंडा–१५ स्थित राटोमाटे चेकपोइन्टमा गरिएको चेकजांचमा १११ किलो अबैध लागूऔषध गाँजा बरामद गरिएको छ। हेटौडातर्फबाट निजगढतर्फ जाँदै गरेको बा ७ च २५१० नम्बरको पिकअप गाडीमा लुकाइ छिपाइ ल्याइएको गाँजा प्रहरीले पत्ता लगाएको हो। सवारी साधनको पछाडि रहेको ढालामा खाली क्रेटहरु राखेर गाँजा लुकाइएको अवस्थामा प्रहरीले गाडीमा सवार ३४ वर्षीय...

गायक संकल्प लामिछानेको आवाजमा ‘ आखैँ नशालु ’ सार्वजनिक ( भिडियो सहित )

चितवन । चितवने माटोले जन्माएको चर्चित तथा लोकप्रिय गायक एवं सर्जक कलाकार संकल्प लामिछानेको आवाजमा रहेको ‘ आखैँ नशालु ’ बोलको गीत आज सार्वजनिक भएको छ । चितवनको पर्यटकीय क्षेत्र सौराहामा छायांकन गरिएको गीतको शब्द तथा संगीत संकल्प लामिछाने स्वयम् को रहेको छ । पहिलो पाईला मिडिया हाउस प्रा.लि....

मृत्युसँग नडराउनेहरु सँधै बाँच्छन : नेकपाका प्रवक्ता प्रकाण्ड सी

हेटौंडा । मृत्युुसँग नडराने मान्छेहरु सधैं बाँच्छने गरेकाे नेपाल कम्युनिस्ट पार्टी मकवानपुरको नेकपाका प्रवक्ता तथा बागमती प्रदेश इन्चार्ज प्रकाण्ड सीले बताएका छन् । हेटौंडामा बसेको बैठकलाई ऊर्जावान बनाएर आगामी योजना सत प्रतिशत लागू गराउने उद्देश्यका साथ प्रवक्ता प्रकाण्ड सीले यस्तो बताएका हुन् । पार्टी केन्द्रको निर्णय अनुसार निवर्तमान जिल्ला...

आज राष्ट्रिय योग दिवस मनाइँदै

काठमाडौ । आज राष्ट्रिय योग दिवस मनाइँदैछ । योगको महत्वबारे सबैलाई थाहा दिने उदेश्यले हरेक वर्ष माघ १ गते राष्ट्रिय योग दिवस मनाइने गरिन्छ । ‘स्वस्थ समाज, समृद्ध नेपाल र विश्वशान्तिका लागि योग’ भन्ने नाराका साथ आज दशौँ राष्ट्रिय योग दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाउन लागिएको हो ।...

एसईईको नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित तथा ग्रेडवृद्धि समयतालिका सार्वजन गरेको छ । सार्वजनिक तालिका अनुसार एसईई चैत ७ गतेदेखि शुरू हुने र १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्नेछ...