समाचार
नियन्त्रणमा लिइयो मनहरीमा आतंक मच्चाइरहेको बाघ
मनहरी गाउँपालिका ५, बसन्तपुरमा आतंक मच्चाइरहेको बाघलाई वन्यजन्तु प्राधिकरणको टोलीले डार्टको मद्दतले नियन्त्रणमा लिएको छ। स्थानीय नागरिकहरूको सुरक्षा र वन्यजन्तु संरक्षणमा संलग्न प्राविधिकहरूको आपसी समन्वयमा बाघलाई नियन्त्रणमा लिइएको हो। पुस १४ गते साँझ, मनहरी गाउँपालिका ५, बसन्तपुर क्षेत्रमा बाघले कान्छीमाया रुम्बालाई मारेको र त्यसै दिन रातभरि ७ वटा बाख्रालाई...
मकवानपुरमा तीन दिने सडक खाना महोत्सब आज सम्पन्न हुँदै
मकवानपुर । मकवानपुर होटेल एसोसिएसनको आयोजनामा र मकवानपुर उद्योग वाणिज्य संघको सहकार्यमा गत शनिबार, १३ गतेदेखि तीन दिने सडक खाना महोत्सब हेटौडा उपमहानगरपालिका ४ स्थित हुप्राचौरको पूर्वी सडक खण्डमा आयोजना गरिएको थियो । महोत्सब आज, १५ गते सम्पन्न हुँदैछ । यस महोत्सबमा मकवानपुर होटेल एसोसिएसनका विभिन्न सदस्य होटेलहरुले आफ्ना...
नेपालको विविधता र संस्कृति संरक्षण हाम्रो साझा जिम्मेवारी हो : उपप्रधानमन्त्री सिंह
काठमाडौँ— उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले लोकतन्त्रको स्थापनापछि नेपाली समाजमा विविध जातजाति र समुदायले आफ्नो सांस्कृतिक पहिचान र परंपराको संरक्षण र समृद्धिको अवसर पाएको धारणा व्यक्त गर्नुभयो। आज टुँडिखेलमा सम्पन्न तमु ल्होसार महोत्सवको उद्घाटन कार्यक्रममा उहाँले भने, “नेपालको विविधता यसको विशेषता र शक्तिका रूपमा रहेको छ, र यसलाई...
नेपालका गीत र संगीतको गुणस्तर वृद्धिमा मन्त्री पाण्डेले दिएका महत्वपूर्ण भनाइ
काठमाडौँ, ३० पुस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले नेपाली गीत र संगीतको गुणस्तर वृद्धिमा सकारात्मक टिप्पणी गर्दै सो क्षेत्रमा बढ्दो सुधारको संकेत गरेका छन्। सोमवार, सुदूरपश्चिम कलाकार समाजले पुस पन्ध्रको अवसरमा काठमाडौँमा आयोजना गरेको विशेष कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले नेपाली गीत र संगीतको गुणस्तरीयतामा वृद्धि हुँदै...
मकवानपुरको हेटौंडामा तमु ल्होछार पर्व उत्साहका साथ मनाइयो
मकवानपुरको हेटौंडामा गुरुङ समुदायले आफ्नो नयाँ वर्ष तमु ल्होछारू पर्व धुमधामसँग मनाएका छन्। आज सोमबार हेटौंडा–११ स्थित शहिद स्मारकमा आयोजित एक शुभकामना आदान–प्रदान कार्यक्रममा तमु ल्होछारको पर्वको सम्मान र संरक्षणमा जोड दिइएको थियो । कार्यक्रममा गुरुङ समुदायका नेता र अन्य वक्ताहरूले पर्वको सांस्कृतिक महत्त्वलाई जोड दिदंै सरकारको ध्यान आदिवासी...
आज तमु ल्होसार मनाउँदै
हेटौंडा । आज गुरुङ समुदायले तमु ल्होसार मनाउँदैछन् । तमु ल्होसार गुरुङ समुदायले नयाँ वर्षका रुपमा भव्यरुपमा मनाउने गर्छन् । ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’भनिएको हो । गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतमा सूर्यको ताप पहिले आउने...
मनहरीमा बाघको आक्रमणबाट ७२ वर्षीय कान्छीमायाको निधन
मनहरी । मनहरी गाउँपालिका ५, बसन्तपुरमा आइतबार साँझ बाघको आक्रमणबाट ७२ वर्षीय कान्छीमाया रुम्बाको ज्यान गएको छ। घाँस काट्न बारीमा गएकी कान्छीमायालाई बाघले आक्रमण गरेको थियो। कान्छीमाय लामो समयसम्म घर फर्कन नसकेपछि परिवार र गाउँलेहरूले खोजी कार्य शुरु गरेका थिए। ५ नं वडा अध्यक्ष दीपेन्द्र अधिकारीका अनुसार, बाघले कान्छीमायालाई...
संविधान संशोधनको प्रक्रिया अघि बढाउने सरकारको योजना, ज्येष्ठ नागरिक सेवा केन्द्र उद्घाटन
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रमुख राजनीतिक दलहरूको सहमतिमा संविधान संशोधन गर्ने योजना अघि बढाइएको जानकारी दिएका छन्। आज माछापुछ्रे गाउँपालिका–१ टुसेमा नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको उद्घाटन समारोहमा बोल्दै मन्त्री गुरुङले संविधानमा आवश्यक संशोधनका लागि समीक्षा प्रक्रिया सुरु गर्ने उल्लेख गरेका हुन्। मन्त्री गुरुङका अनुसार, संविधान...
शिक्षा सुधारका लागि प्रतिबद्ध छौँ : प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभूवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोहमा सम्बोधन गर्दै विश्वविद्यालयलाई शिक्षाको मन्दिरको रूपमा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विश्वविद्यालयलाई सकारात्मक र सम्मानजनक थलोको रूपमा विकास गर्नुपर्ने आवश्यकता औंल्याउँदै भन्नुभयो कि विश्वविद्यालयमा जाँदा मानिसमा सकारात्मक भावनाको उत्पत्ति हुनु आवश्यक छ। प्रधानमन्त्री ओलीले त्रिभूवन विश्वविद्यालयको इतिहासलाई सम्मान गर्दै,...
तीनकुने जग्गाको मुआब्जा वितरण गर्न बालेन्द्र साहको सरकारसँग आग्रह
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले सरकारसँग तीनकुने जग्गाको मुआब्जा वितरण गर्न आग्रह गर्नुभएको छ। उहाँले उक्त कुरा शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा व्यक्त गर्नुभएको हो। मेयर साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण हुन नसकेको कुरामा गहिरो दुःख प्रकट गर्दै यस समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो। उहाँका अनुसार, तीनकुनेका...










