समाचार

विश्व गैर सरकारी संस्था दिवसको अवसरमा मकवानपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हेटौंडा । विश्व गैर सरकारी संस्था दिवसको अवसरमा मकवानपुर गैरसरकारी संस्था महासंघले हेटौंडामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। यो दिवस १९४५ मा स्थापना भएको हो र आजका दिनमा गैरसरकारी संस्थाहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। कार्यक्रममा शुभकामना प्रदान गर्दै गैर सरकारी संस्था नेपालका केन्द्रीय सचिव...

यातायातलाई प्रविधिमैत्री बनाउछौँ : मन्त्री महर्जन

हेटौंडा । बाग्मती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले यातायात क्षेत्रलाई डिजिटलाइज बनाउन पहल गरिरहेको बताउनु भएको छ । हेटौंडाको टिसिएन चौरमा चलिरहेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवलाई सुभकामना दिंदै मन्त्री महर्जनले यस्तो बताउनुभएको हो । मन्त्री महर्जनका अनुसार, यातायात क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै डिजिटल सुविधाहरू...

हेटौंडामा स्मार्ट स्ट्रीट बनाउने घोषणा

हेटौंडा– बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री अमन कुमार मास्केले हेटौंडामा स्मार्ट स्ट्रीट निर्माण गर्ने घोषणा गरेका गर्नुभएको छ । उहाँले हेटौंडाको टि सि एन चौरमा चलिरहेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन कार्यक्रममा संबोधन गर्दै यस्तो बताउनुभएको हो । मन्त्री मास्केले आगामी दिनहरूमा हेटौंडालाई थप आधुनिक...

नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी

गण्डकी ।  गण्डकी नदी नेपालको एक प्रमुख नदी हो । नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो । यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशुली हुन् । गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि ‘ नारायणी ‘ भनिन्छ । यसको लम्बाई ३ सय ३८ किलोमिटर र जलप्रवाह...

नेकपा एमाले महासचिव सँग रुसी कुटनैतिक अधिकारीको भेट

काठमाडौं । विश्व राजनीतिमा हलचल आएसँगै रसियन कुटनैतिक अधिकारीले भेटवार्तालाई तीब्रता दिएका छन् । यसैबीच, नेकपा एमालेका महासचिव शंकर पोखरेललाई नेपालस्थित रुसी दूतावासका डिसीएम, मिनिस्टर – काउन्सिलर आन्द्रे किसेलेन्कोले भेटवार्ता गरेका छन् । भेटवार्ताको क्रममा द्विपक्षीय सम्बन्धको विकासका समसामयिक मुद्दाहरूमा छलफल भएको बताइएको छ । दुतावासका प्रतिनिधिले महासचिव पोखरेलसँग...

नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पसमा सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन

हेटौंडा – नेपाल विद्यार्थी संघ (नेविसंघ) मकवानपुर बहुमुखी क्याम्पस इकाई समिति बृहत विद्यार्थी भेलाबाट विस्तार गरिएको छ। सागर घिमिरेको नेतृत्वमा ३२ सदस्यीय एकाइ समिति गठन गरिएको हो। कार्यक्रममा उपसभापति उत्सव न्यौपाने, निर प्रताव सिंह, प्रशान्त सापकोटा, र अजित घिमिरे चयन भएका छन्। सचिवमा उत्सब दुङ्गगाना र प्रमेश्वर अधिकारी चयन...

काठमाडौंको भृकुटीमण्डपमा ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ हिजाेबाट शुरु

काठमाडौं । राजधानी काठमाडौंको भृकुटीमण्डपमा हिजाेदेखि ‘ सातौं नेपाल एग्रीटेक इन्टरनेशनल एक्स्पो ’ शुरु भएको छ । एक्स्पो फागुन ४ गतेसम्म रहने छ । उक्त एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमी, व्यवसायीका साथै विदेशी व्ययवसायी तथा कम्पनीहरुको प्रदर्शनी स्टल रहेको छ । कृषि क्षेत्रको समस्त विकासमा सघाउन मिडिया स्पेस सोलुसन्स...

विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउदैं

काठमाडौँ ।  प्रत्येक वर्ष १४ फेब्रुअरीमा विश्वभर नै भ्यालेन्टाइन डे दिवस मनाउने गरिन्छ । पछिल्लो समय भ्यालेन्टाइन डे विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ । विशेष गरी युवायुवतीले उत्साहका साथ नेपालमा पनि भ्यालेन्टाइन डे मनाउने गरेका छन् । प्रेमका  पक्षधर सन्त भ्यालेन्टाइनलाई मृत्युदण्ड दिएको सम्झनामा प्रणय दिवस मनाउन थालिएको...

जनयुद्ध दिवसमा नेकपा बहुमतद्वारा दिप प्रज्वलन

हेटौंडा । नेकपा बहुमतले हेटौंडामा दिप प्रज्वलन कार्यक्रमको आयोजना गरेको छ । ३० औं जनयुद्ध दिवसको अवसरमा बहुमत मकवानपुरले दिप प्रज्वलन तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको हो । नेकपा बहुमत हेटौंडाका संयोजक सुमनको अध्यक्षतामा भएको कार्यक्रममा बहुमतका केन्द्रीय सल्लाहकार समिती सदस्य धावाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा...

हेटौंडा उपमहानगरपालिका बालमैत्री स्थानीय शासनयुक्त नगर घोशीत

हेटौंडा । हेटौंडालाई आज बालमैत्री स्थानीय शासनयुक्त नगर घोषणा गरिएको छ । उपमहानगरपालिकाको ५६ औँ स्थापना दिवस पारेर बालमैत्री नगर घोषणा गरिएको हो । मकवानपुरका १० पालिकामध्ये मकवानपुरगढी गाउँपालिका, मनहरी गाउँपालिका र बकैया गाउँपालिका यसअघि नै बालमैत्री पालिका घोषणा भइसकेका छन् । हेटौँडा ने जिल्लाको चौथो पालिकाको रूपमा बालमैत्री...