नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी

गण्डकी । गण्डकी नदी नेपालको एक प्रमुख नदी हो । नेपालको सबैभन्दा गहिरो नदी गण्डकी नदी हो । यसका सहायक नदीहरू कालीगण्डकी, बुढीगण्डकी, सेतीगण्डकी, मादी, दरौंदी, मर्स्याङ्दी र त्रिशुली हुन् । गण्डकी नदीलाई चितवन प्रवेश गरेपछि ‘ नारायणी ‘ भनिन्छ । यसको लम्बाई ३ सय ३८ किलोमिटर र जलप्रवाह क्षेत्रफल २६ हजार वर्ग किलोमिटर भूमि छ । यसलाई भारतमा गण्डक नामले चिनिन्छ ।
फोटो : निराज रानाभाट