समाचार
जिफन्ट बागमती प्रदेश कमिटीले मनायो ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस
हेटौंडा। जिफन्ट बागमती प्रदेश कमिटीले “स्याहार क्षेत्रका श्रमिकहरूको रोजगारी, ज्याला, संवाद र सामाजिक सुरक्षाको सुनिश्चितता” नारा सहित ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको छ । कार्यक्रममा महिला मैत्री कानुनको निर्माण भए पनि कार्यान्वयनमा चुनौती रहेको विषयलाई उजागर गरेको थियो । समान कामको समान ज्याला, महिला मैत्री कार्यस्थल र...
हेटौँडा भेट्रान्स कप : बानेस्वर,फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनल प्रवेश
हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शनिवार चार क्वाटर फाइनल खेल सम्पन्न भएकाे छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्ष माथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा...
समाजमा निराशा र समस्याहरू बढिरहेको छ : रामेश्वर राना
हेटौंडा । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज रामेश्वर रानाले समाजमा निराशा र समस्याहरू बढिरहेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । उहाँले समाजमा सानै उमेरमा पढाई छोड्ने, कुलतमा फस्ने, कम उमेरमा विवाह गर्ने र आत्महत्याको बाटो रोज्ने जस्ता समस्याहरू देखिएको उल्लेख गर्दै यी सबै समस्याहरूको अन्त्य नभएसम्म नयाँ...
सञ्चारिका समूह नेपाल मकवानपुरले मनायाे ११५ औं अन्तर्राष्ट्रिय नारी दिवस
हेटौंडा । सञ्चारिका समुह नेपाल मकवानपुरले ११५ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा समाजिक रुपान्तरणमा महिला पत्रकारको भूमिका, चुनौति र अवसर विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । हेटौंडा-४ स्थित नेपाल पत्रकार महासंघको सभाहलमा शनिबार भएको कार्यक्रममा सबै महिला र बालिकाको लागि अधिकार समानता र सशक्तीकरण भन्ने उद्देश्यले नारीदिवस मनाइएको...
हेटौंडामा जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ
हेटौंडा। हेटौंडामा जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेको छ । हेटौंडा उपमहानगरपालिका –२ स्थित वनस्खण्डी मन्दिर नजिकको जंगलमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेको हो । पीडित युवतीले फागुन २१ गते घटनाबारे जाहेरी दिएको प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा...
बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा ११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त
मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा ११५ औं श्रमिक महिला दिवसको अवसरमा शुभकामना व्यक्त गर्नु भएको छ । “सबै महिला तथा बालिकाको लागि : अधिकार, समानता र सशक्तीकरण” भन्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय नाराका साथ आज मार्च ८ का दिन विश्वभर मनाइँदै छ । दिवसको अवसरमा प्रदेश प्रमुख...
हेटौंडामा खानेपानीको मिटर चोरीको आरोपमा एक युवक पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ वनस्खण्डी बस्ने २१ वर्षीय सुरेश कुमाललाई खानेपानीको मिटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कुमाललाई मिटरसहित प्रहरीले पक्राउ गरेको हो । हेटौंडा–४ भुवनसिंहपथस्थित यमबहादुर लामिछानेको घरमा जडान गरेको खानेपानी धाराको मिटर बिहीबार राति चोरी भएको थियो । मिटर लिएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ...
हेटौँडा भेट्रान्स कप M फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश
हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्षमाथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा...
मकवानपुरमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन
हेटौंडा । मकवानपुरको धेरै जसो स्थानहरुका सुख्खायाम लागे सगैं डढेलोको घटनाहरु बढ्न लागेको छ । पत्झर मौसम सुरु भए सगै वन जंगलमा सुख्खायाम बढेको हो । त्यस क्रममा मानिसहरु जंगलमा घाँस दाउरा गर्न जादा अर्थवा वनभोज जस्ता कार्य गर्दा चुरोटको झिल्का र बालेको आगो राम्रोसँग ननिभाउदा वन जंगलमा डढेलोको...
उर्जा मन्त्रालयद्वारा कार्यकारी निर्देशक घिसिङलाई सफाइ पेशको पत्र
काठमाडौ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सफाइ पेशको लागि पत्र पठाएको छ । पत्रमा कार्यसम्पादन सम्झौता समयमै नबुझाएको, नेपाल–भारत बिजुली आदान–प्रदानमा अधिकारविना हस्ताक्षर गरेको, मन्त्रालयले दिएको निर्देशन कार्यान्वयन नगरेको र कार्यकारी निर्देशकको काम कर्तव्य पालना नगरेको भन्दै ‘तपाईँसँगको सम्झौता अन्त्य गरी...










