समाचार

हेटौंडामा भेट्रान्स फुटबल : किङकम भेट्रान्सले जित्यो उपाधि

हेटौंडा । हेटौंडा भेट्रान्स क्लबद्वारा आयोजित दशौं हेटौडा भेट्रान्स कप राष्ट्रिय ८ ए साइट रनिङसिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्सले जितेको छ। फागुन २२ गतेदेखि २६ गतेसम्म भएको प्रतियोगितामा १६ वटा टिमले सहभागिता जनाएका थिए। आज सम्पन्न भएको फाइनल खेल रोमाञ्चक भयो। किङकम भेट्रान्स र फ्रिडम फाइटर बीच भएको...

मकवानपुरमा सडक खन्नेक्रममा पहिरोले स्काभेटर पुरीयो

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर– ९ च्यानपाखामा सडक खन्नेक्रममा पहिरोले स्काभेटर पुरीएको छ । मकवानपुरमा सडक खन्नेक्रममा माथीबाट ठुलो ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर दुर्घटनामा परेको हो । पहिरोले प्र ३–०१–००३ क ६८०९ नंबरको स्काईभेटर आधा भाग सोही पहिरोमा पुरिएरर क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...

राप्रपाले काठमाडौ महानगरपालिकालाई बुझाएयो एक लाख जरिवाना

हेटौंडा । राप्रपाले काठमाडौं महानगरपालिकालाई एक लाख जरिवाना बुझाएको छ । उक्त जरिवाना वापतको रकम राप्रपाले महानगरलाई सोमबार बुझाएको हो । आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्ने क्रममा काठमाडौंका सडकमा फोहोर र बिरुवामा क्षति गरेको भन्दै महानगरले एक लाख जरिवाना तोकेको थियो ।

कमल थापाले बोलाए पदाधिकारी बैठक

हेटौंडा । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आज दिउँसो १:३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा पदाधिकारी बैठक बोलाएका छन् । देशमा दिनमा हिन्दुराष्ट्र तथा राजतन्त्रलाई पुर्णस् स्थापित गर्न र संघीयता खारेजको अवस्था सिर्जना भईरहेको बेला थापाले बैठक बोलाएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले बताए । आज हुने पदाधिकारी बैठकमा...

अनेरास्ववियु मादी बहुमुखी क्याम्पस स्ववियु सभापति पदको उम्मेदवारीमा अनु कार्की सर्वसम्मत चयन

संखुवासभा । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा संखुवासभाको मादी नगरपालिकामा रहेको मादी बहुमुखी क्याम्पसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( अनेरास्ववियु ) को तर्फबाट स्ववियु अध्यक्ष ( सभापति ) पदको उम्मेद्वारमा भिम कुमारी कार्की ( अनु ) लाई अगाडी सारेको छ। फागुन २३...

दशौँ हेटौडा भेट्रान्स कप : किङकम र फ्रिडम फाइटर फाइनल प्रवेश

हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको फाइनलमा फ्रिडम फाइटर भेट्रान्स र किङकम भेट्रान्स फाइनल प्रवेश गरेकाे छ । आइतबार हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा सम्पन्न प्रतियोगिता अन्तर्गत फ्रिडम फाइटर भेट्रान्सले बानेस्वर फ्रेण्डसिप भेट्रान्सलाई १/० गोल अन्तरमा पराजित गर्दै...

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौं आइपुगे

काठमाडौ । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आइपुग्नु  भएका छन्। पुर्वराजा शाह आइतबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् ।उहाँलाई स्वागत गर्न  लागि ठूलो संख्यमा समर्थकहरु विमानस्थलको मुख्यद्वारामा भेला भएका छन् । त्यसै गरि राजावादी नेताहरु राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा...

पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँ आउँदै, राजावादीहरूको शक्ति प्रदर्शनको तयारी

हेटौंडा । आज पोखराबाट काठमाडौँको यात्रा गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँमा आफ्नो शक्ति प्रदर्शण गर्दैछन्। पोखरामा आफ्नो भ्रमणलाई छोडेर, पूर्वराजा आज काठमाडौँ आउन लाग्दा राजावादी दलहरू र उनका समर्थकहरू यस अवसरमा काठमाडौँमा राजतन्त्रको पुनरुत्थानका लागि ताकत प्रदर्शन गर्न जुटिरहेका छन्। राप्रपा, राप्रपा नेपाल र राजा फर्काउने अभियान चलाइरहेका दुर्गा...

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

हेटौंडा । हात्तीको आक्रमणबाट रत्ननगर नगरपालिका–७ मा बस्ने एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका-९ घर भई रहेका तर रत्ननगर नगरपालिका–७ मा बस्दै आएका ३४ वर्षीय सुरेश महतोको मृत्युु भएको हो । चितवन राष्ट्रिय निकुञ्जको जंगली ‘गोविन्दे’ हात्तीको आक्रमणबाट उनको मृत्यु भएको जनाइएको छ । उनलाई हात्तीले...

मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्य गर्दै भन्दै अन्नपूर्णका महाप्रबन्धक मनोज बस्नेतलाई अमेरिकाबाट सम्मान

अमेरिका । मिडिया व्यवस्थापनमा उत्कृष्ट कार्यकौशल देखाउदै दुरदर्शी नेतृत्व प्रदान गर्न सफल भएको भन्दै न्यूयोर्क राज्यका एसेम्बली मेम्बर डेभिड आई वेप्रिनले अन्नपूर्ण मिडिया नेटवर्कका महा – प्रबन्धक मनोज बस्नेतलाई सम्मानित गरेका छन । अन्तराष्ट्रिय नारी दिवसको अवसरमा अमेरिकाको न्यूयोर्कबाट संचालिन मिडिया हाउस त्रिवेणी टाइम्सको सिफारिसमा उनलाई वेप्रिनले लिखित सम्मान...