समाचार

आज तराई–मधेशमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै

हेटौंडा । आज तराई–मधेशका जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । हिजो पहाडी जिल्लाहरुमा फागुपूर्णिमाको दिन होली मनाइएको थियो भने,आज तराईका जिल्लामा होली मनाउन लागिएको हो । असत्यमाथि सत्यको, अन्यायमाथि न्यायको र दुराचारमाथि सदाचारको विजय भएको खुसियालीमा मनाइने होली पर्वमा सम्पूर्ण रिसराग परित्याग गरी प्रेमभाव र आत्मीयताका साथ...

हेटौंडाको शीतलमहलचोकमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले गर्‍यो डिस्पोज

हेटौंडा । हेटौंडा उपमहानगरपालिका -४ स्थित शीतलमहलचोकमा आज साँझ ६:३० बजेतिर शंकास्पद वस्तु फेला परेको थियो । स्थानिय सिर्जना पौडेलको घर अगाडि, गरुडपथ जाने भित्री सडक खण्डमा प्रेशर कुकर राखिएको पाइएको हो। शंकास्पद वस्तु देखेपछि स्थानिय बासिन्दा त्रसित भएका थिए। उक्त वस्तु बम हुन सक्ने आशंकामा स्थानीय प्रहरी प्रशासनले...

धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य बन्दै पाथीभरा दिव्य धाम

हेटौंडा । मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिका ८ छत्रेडाँडामा अवस्थित पाथीभरा दिव्य धाममा भक्तजनहरुको आगमन बढेसंगै अर्को धार्मिक पर्यटनको लागि नयाँ गन्तव्य थपिएको छ । मन्दिर क्षेत्रमा ढकमक्क लालि गुँरासको फूल फुलेसैगै त्यहाँ जाने भक्तजनको संख्या पनि बढेको छ ।सबै भक्तजनहरु पथिभारा देवीको र्दशनको लागि तप्लेजुङमा रहेको पाथिभरा मन्दिरमा पुग्न...

मनहरीमा करेन्ट लागेर ईन्द्रलाल मोक्तानकाे मृत्यु

हेटौंडा । मकवानपुरकाे मनहरी गाउँपालिका ६ स्थित नयाँबस्तीमा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ । मोबाईल चार्ज गर्ने क्रममा ३१ बर्षीय ईन्द्रलाल मोक्तानकाे मृत्यु भएकाे हाे । माेक्तानलाई करेन्ट लागे प्रश्चात उनकी श्रीमतीले उपचारको लागी पुरानो मेडिकल कलेज भरतपुर चितवन पुर्‍याएका थिए । उनी करेन्ट लागे प्रश्चात घाइते...

हेटौंडाको शीतलमहलचोकमा भेटियो शंकास्पद वस्तु, बम हुन सक्ने आशंका

हेटौंडा । हेटौंडा उपमहानगरपालिका ४ स्थित शीतलमहलचोकमा शंकास्पद वस्तु फेला परेको छ । सितलमहलचोक नजिक गरुडपथ जाने भित्री सडक खण्डको स्थानिय सिर्जना पौडेलको घर अगाडी शंकास्पद वस्तु रुपमा प्रेशर कुकर राखिएको पाईएकाे हाे । शंकास्पद वस्तु फेला पर्दा स्थानीय त्रसित भएका छन् । उक्त वस्तु साँझकाे ६:३० बजेतिर राखिएको...

आज पहाड होली मनाइँदै

हेटौंडा । आज फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासका साथ मनाइँदै छ । रंगहरुको पर्व होली पर्व अवसरमा आज सरकारले पहाडी जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ । फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लाहरुमा होली पर्व मनाउने गरिन्छ ,भने त्यसको भोलिपल्ट तराई तथा भित्री मधेशका...

बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाद्वारा होलीको शुभकामना व्यक्त 

हेटौंडा । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले होली पर्व आपसी सद्भाव, मेलमिलापको प्रतिक भएको बताउनु भएको छ । रङ्गहरुको विशेष पर्व होलीको अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै उहाँले यस्ताे बताउनु भएको हो। ‘हाेलीको अवसरमा सबैमा सुख, शान्ति, उल्लास र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु’ प्रदेश प्रमुख देवकोटाद्वारा आज जारी...

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन–संवाद : विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौँ, २८ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुुसैन खालिलसँग आज साँझ टेलिफोन संवाद गरी हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायलमा कार्यरत विद्यार्थी जोशीको सकुशल र शिघ्र...

मोटरसाइकल दुर्घटनामा दियालीको मृत्यु

मकवानपुर – मकवानपुरको बकैया गाउँपालिका-४, जुरेली बजार स्थित मदन भण्डारी लोकमार्गमा मंगलवार दिउँसो मोटरसाइकल दुर्घटना भएको थियो । दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ। हात्तिसुडेबाट ठुलोदमार तर्फ जाँदै गरेको बा ४० प ५३०६ नम्बरको मोटरसाइकल घुम्ती मोडने क्रममा चालक रुपक दियाली को मृत्यु भएको हो । चालक दियाली बकैया...

हेटौँडा अस्पतालमा मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु

हेटौँडा – मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौँडा अस्पतालले आजदेखि मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा सुरु गरेको छ। अस्पतालको सेवा उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले गरेका हुन। विगत केही समयदेखि यो सेवा सुरु गर्नको लागि अस्पतालमा विशेषज्ञ डाक्टरको अभाव र अन्य प्राविधिक समस्याका कारण चुनौतीहरू आएका...