समाचार
इन्द्रसरोवर गाँउपालिका ३ मा फोर्स गाडि दुर्घटना हुँदा ४ जना घाइते
हेटौंडा । मकवानपुरकाे इन्द्रसरोवर गाँउपालिका ३ धाराखोल्छा स्थित दक्षिणकाली सडक खण्डमा फोर्स गाडि दुर्घटना भएको छ । गाडिमा १७ जना सवार मध्ये ४ जना सामान्य घाइते भएका छन् । काठमाडौंबाट हेटौडा तर्फ आउदै गरेको यात्रु बाहक भारतिय UP70NT ६९१७ नं.को फोर्स गाडिको ब्रेक फेल भइ रोडको वायाँ साइडमा ठोक्किन...
कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न
काठमाडौं । कोडेभर ६.० राष्ट्रियस्तरको प्रतियोगिता राजधानी काठमाडौंको बसुन्धारास्थित वेभ हस्पिटालिटीमा सम्पन्न भएको छ । यसले नेपाली विद्यार्थी आविष्कारकहरूको असाधारण सिर्जनात्मक क्षमता तथा प्राविधिक विशेषज्ञतालाई प्रस्फुटन गर्ने अवसर प्रदान गरेको छ । उक्त कार्यक्रममा एसिया प्यासिफिक स्कुल, बुढानीलकण्ठ स्कुल, एलिट ग्रान्ड स्कुल, हिमालय बोर्डिङ हाई स्कुल, रिलायन्स पब्लिक स्कुल,...
पुस्कर घिमीरे (प्रभास) को स्वतन्त्र उम्मेद्वारी: विद्यार्थीको हक र अधिकारका लागि चुनावी संघर्ष
मकवानपुर । चैत ५ मा हुने स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखि क्याम्पसमा पुस्कर घिमीरे (प्रभास) स्वतन्त्र उम्मेदवारको रूपमा प्रस्तुत भएका छन्। उनले आफूलाई क्याम्पसको नेतृत्वको लागि प्रस्तुत गर्दै विद्यार्थीको हक र अधिकारका लागि संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्। आफ्नो उम्मेद्वारीको उद्देश्य र विचारधारा बारेमा उनले क्रियटर नेपाल डट कम...
स्ववियुलाई बिधार्थीको पार्लीयामेन्टका रुपमा बिकास गर्छौं : रेग्मी
२०३८ सालमा स्वतन्त्र विद्यार्थी युनियन स्थापना भएको मकवानपुर बहुमुखी क्याम्पसमा २२ वर्षसम्म क्याम्पस प्रशासनले स्ववियु गठन गर्न दिएन । बिद्यार्थीहरुको निरन्तरको दबाब र संघर्षले २०६० सालमा पुनः स्वतन्त्र विद्यार्थी युनियनको गठन भयो । त्यसयता मकवानपुर बहुमुखी क्यापसमा स्वतन्त्र बिद्यार्थी युनियन कृयाशील छ । चैत्र ५ गते हुने स्ववियु निर्वाचनबाट...
प्रचण्डको तस्वीर जलाउने राप्रपाका नेता निराजन बम रिहा
हेटौंडा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता निराजन बम रिहा भएका छन् । आइतबार साँझ नै उनलाई प्रहरीले रिहा गरेको हो। बमलाई चितवनबाट आइतबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याइएको थियो । बमको...
कवि तथा गजलकार सुदिम्न दाहालको ‘ साहित्य शैली ’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक
काठमाडौं । कवि तथा गजलकार सुदिम्न दाहालको पहिलो साहित्यिक कृति ‘ साहित्य शैली ’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक भएको छ । राजधानी काठमाडौंको कीर्तिपुरमा आयोजित कार्यक्रममा काठामाडौं क्षेत्र नम्बर १० बाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्य राजेन्द्र कुमार के.सी., वरिष्ठ साहित्यकार एवं समालोचक प्रा.डा. कृष्णहरि बराल र नेपाल ट्रेड युनियन...
विविधतायुक्त संस्कृतिलाई राष्ट्रिय एकतामा रुपान्तरित गर्न प्रधानन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतायुक्त संस्कृति र सम्पदालाई राष्ट्रिय एकतामा बाँधेर मुलुकलाई रुपान्तरित गर्नुपर्नेमा जोड दिनुभएको छ । मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीन दिने हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मिलन, २०८१ को समापन कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिष्ठानका प्रमुख संरक्षक समेत रहनु भएका प्रधानमन्त्री ओलीले हिमवतखण्ड सम्मिलन हाम्रा...
स्वरोजगार मजदुर बचाउन ‘स्टीकर प्रणाली’ सफल : संयोजक न्यौपाने
हेटौंडा । तीन पाङ्ग्रे सवारी सञ्चालन गरेर गुजारा गर्दै आएका स्वरोजगार मजदुरलाई बचाउन हेटौंडा उपमहानगरपालिकाले ल्याएको ‘स्टीकर प्रणाली’ सफल भएको तीन पाङ्ग्रे व्यवस्थापन समिति संयोजक सविन न्यौपानेले बताएका छन् । हेटौंडा उपमहानगरपालिकाले नगरभित्र सञ्चालनमा रहेका तीन पाङ्ग्रे सवारीसाधनलाई व्यवस्थापन गर्न न्यौपानेको संयोजकत्वमा उपसमिति नै बनाएर विगत तीन वर्षदेखि निरन्तर...
सगरमाथा संवादको सचिवलयमा प्रधानमन्त्रीको निरीक्षण
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिनुभएको छ । सो संवादका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सञ्चालनमा आएको सचिवालयमा आज निरीक्षण र अवलोकनपछि प्रधानमन्त्री ओलीले कार्यक्रम आयोजना गर्नुको मुख्य सन्देशको प्रभावकारी प्रवाहसहित...
गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिनुभएको छ । आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम...










