समाचार
मकवानपुरका क्याम्पसहरूको स्ववियु निर्वाचनमा, अनेरास्ववियुको उत्कृष्ट प्रदर्शन
हेटौंडा– मकवानपुरका विभिन्न क्याम्पसहरुमा सम्पन्न स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) चुनावमा अनेरास्ववियुको प्रभावी प्रदर्शन देखा परेको छ। मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान क्याम्पस र निर्मल बहुमुखी क्याम्पसमा भएको चुनावमा अनेरास्ववियुका उम्मेदवारहरुले प्रमुख पदहरुमा जित हासिल गरेका छन्। मकवानपुर बहुमुखी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार प्रसिद्ध रेग्मी ७०६ मतसहित विजयी भएका...
बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा चैत ८ र ९ गते ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’ हुने
काठमाडाैं । बागमती प्रदेश सहकारी संघ लिमिटेडको आयोजनामा ‘ प्रथम बागमती प्रदेश सहकारी सम्मेलन ’ चैत ८ र ९ गते ललितपुरमा हुने भएको छ । उक्त सम्मेलनमा प्रदेशका १३ वटै जिल्लाका सहकारीकर्मीहरुको सहभागीता गराइने भएको हो । सहकारीको संख्यासँगै समस्या पनि धेरै भएको प्रदेश भएकोले सबै सरोकारवालाहरुलाई एकै ठाउँमा...
निर्मल बहुमुखी क्याम्पसमा प्रशान्त भण्डारी (अनेरास्ववियु ) विजयी
हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ मा रहेकाे निर्मल बहुमुखी क्याम्पस बस्तिपुरमा अनेरास्ववियुबाट प्रशान्त भण्डारी विजयी भएका छन् । प्रतिद्वन्द्वी अखिल समाजवादीका नबिना घलानले ३१ मत ल्याउदा अनेरास्ववियुबाट भण्डारीले ५३ मत प्राप्त गरेका हुन् । निर्मल बहुमुखी क्याम्पस बस्तिपुरमा अनेरास्ववियुकाे प्यानलै विजयी भएकाे छ । उक्त क्याम्पसमा ८४ मतदान मतदाता...
मकवानपुरका क्याम्पसहरुमा मतदान सम्पन्न , मतगणना जारी
हेटौंडा । मकवानपुरका क्याम्पसहरुमा स्ववियु मतदान सम्पन्न भएको छ । निर्वाचन बिहान ८ बजेबाट सुरु भएको थियो । त्यसै गरि आज भएको २०८१ को स्ववियु निर्वाचनमा हेटौंडा उपमहानगरपालिका २ मा रहेको मकवानपुर बहुमुखी क्याम्पसमा १२ सय ८१ मत खसेको छ । उक्त क्याम्पसमा कूल मतदाता २६ सय ९८ रहेको...
हेटौँडामा ३ सय ९ घण्टा ब्युटिपार्लर तालिम शुरु
हेटौंडा । मकवानपुरको हेटौँडामा ३ सय ९ घण्टा आधारभूत ब्युटिपार्लर तालिम आज सोमबारबाट शुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद् (सीटीईभीटी) र हेटौँडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा तालिम शुरु भएको हो । सूर्यमणि प्राविधिक शिक्षालय प्रा.लि.को आयोजनामा शुरु...
मकवानपुर क्याम्पसमा प्रसिद्ध रेग्मीको प्यानललाई पुष्कर घिमिरेकाे समर्थन
हेटौंडा । मकवानपुर बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा सभापतिका स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरे प्रभाषले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका छन् । आज साेमबार पत्रकार सम्मेलनमार्फत घिमिरेले भोलि ५ चैत मंगलबार हुने स्ववियु (स्वतन्त्र विद्यार्थी युनियन) निर्वाचनमा अनेरास्ववियु र नेविसंघको संयुक्त प्यानलका सभापति उम्मेदवार प्रसिद्ध रेग्मी र उनको प्यानललाई समर्थनसहित...
एमालेको सचिवालय बैठक सुरु
हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो । बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने जनाइएको छ ।
१० किलो ७०० ग्राम लागू औसत गाँजासहित दुई जना पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ पुर्व पश्चिम लोकमार्ग सडकखण्ड स्थित नेवारपानीमा १० किलो ७०० ग्राम लागू औसत गाँजा फेला परेकाे छ । उक्त लागू औसत गाँजासहित दुई जनालाई प्रहरीले पक्राउ गरेकाे छ । चितवन तर्फबाट हेटौडा तर्फ आँउदै गरेको ना ७ ख ४५७३ नं. को यात्रुबाहक बसलाई...
प्रधानमन्त्रीलाई गैसस महासङ्घको घोषणापत्र हस्तान्तरण
काठमाडौँ, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासङ्घ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औँ महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासङ्घका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने...
एमालेकाे सचिवालयको बैठक आज बस्दै
हेटौंडा । नेकपा एमालेकाे सचिवालयको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो १३.०० बजे बैठक बस्न लागेकाे हाे ।










