एमालेको सचिवालय बैठक सुरु

संवाददाता
२०८१ चैत्र ३, सोमबार १४:५३

हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा केहीबेर अघि बैठक सुरु भएको हो ।

बैठकमा पछिल्लो समयसामयिक राजनीतिक परिस्थितिबारे प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका अध्यक्ष ओलीले ब्रिफिङ गर्ने  जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*