निर्मल बहुमुखी क्याम्पसमा प्रशान्त भण्डारी (अनेरास्ववियु ) विजयी

संवाददाता
२०८१ चैत्र ४, मंगलवार १८:०६

हेटौंडा । हेटौंडा उपमहानगरपालिका १९ मा रहेकाे निर्मल बहुमुखी क्याम्पस बस्तिपुरमा अनेरास्ववियुबाट प्रशान्त भण्डारी विजयी भएका छन् ।

प्रतिद्वन्द्वी अखिल समाजवादीका नबिना घलानले ३१ मत ल्याउदा अनेरास्ववियुबाट भण्डारीले ५३ मत प्राप्त गरेका हुन् ।

निर्मल बहुमुखी क्याम्पस बस्तिपुरमा अनेरास्ववियुकाे प्यानलै विजयी भएकाे छ । उक्त क्याम्पसमा ८४ मतदान मतदाता रहेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*