समाचार
बैंकर सार्थक कार्कीको आख्यान ‘ इजाजतपत्र ’ थुप्रै डटकमको सर्वाधिक बिक्री हुने १२ औँ पुस्तकमा
काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंक लिमिटेडका उप – निर्देशक सार्थक कार्कीको उपन्यास ‘ इजाजतपत्र ’ दिनानुदिन पाठकहरूको रोजाइमा पर्नेक्रम बढ्दो छ । केही समय अगाडि थुप्रै डटकममा सर्वाधिक बिक्री हुने २ सय ५० वटा पुस्तकहरूमा समावेश कार्कीको उपन्यासले सोहीक्रमलाई बढवा दिँदै १२ औँ स्थानमा उक्लिएको छ । गत...
चौकीटोलमा देवरले गरे भाउजुको हत्या
हेटौंडा । हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलमा आफ्नै देवरले खुकुरी प्रहार गरि भाउजुको हत्या गरेको छ । ३५ वर्षीया महिलालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । बुधबार राति ९ बजे घर भएकी गुडिया दास घरको दोस्रो तलामा मृत भेटिएकी थिइन् । साढे २ तले...
म नयाँ व्यवसायी ! सक्छु होला र नेपालमै टिक्न ?
हेटौंडा । मैले र मेरो साथीले मिलेर एउटा कम्पनी दर्ता गर्ने सोच बनायौं। व्यवसाय सञ्चालन गर्नका लागि एउटा भाडो बनाउनु पर्ने थियो, त्यसैले हामी कम्पनी दर्ता गर्नको लागि लाग्यौं। एक दिन हामी दुबै मिलेर कम्पनी खोल्नका लागि आवश्यक कागजातहरू मिलाएर दर्ता गर्न कार्यालयमा पुग्यौं। त्यहाँ पुगेर थाहा भयो कि...
बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने
हेटौंडा । बागमती प्रदेशसभाको बैठक आगामी चैत १९ गते बस्ने भएको छ । प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले प्रदेश सभा बैठक १९ गते १ बजेका लागि आव्हान गरेका हुन् । बैठकमा संशोधनका लागि प्राप्त ४ विधेयकलाई पारित गर्ने कार्यसूची रहेको सभामुख पाठकले जानकारी दिए । प्रदेशसभाको हिउँदे अधिवेशन अन्तर्गत...
विद्यार्थीद्धारा प्रधानमन्त्री ओलीको पुत्ला दहन
काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले बागबजारमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । काठमाडौंमा मंगलबार साँझ नेपाल विद्युत् प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले पदमुक्त गरेको विरोधमा विद्यार्थीहरूले मसाल जुलुस सहित प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेका हुन् । सोमबार साँझ बसेको...
कुलमान घिसिङ आज अदालत जादैं
काठमाडौं । सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको पदबाट हटाएको पत्र पाएपछि कुलमान घिसिङ आज अदालत जाने तयारीमा छन् । २०७८ साउन २५ गते दोस्रो कार्यकालका लागि प्राधिकरण प्रमुखमा नियुक्त गरिएका घिसिङको अवधि २०८२ साउन २५ गते सकिँदै थियो । तर कार्यकाल सकिनुभन्दा चार महिना अघि नै चैत ११...
लाटेम्बेश्वर महादेव पदयात्रा मार्गमा फोहोर व्यवस्थापन अभियान
हेटौंडा । मकवानपुर जिल्लाको पञ्चकन्या क्षेत्रमा अवस्थित लाटेम्बेश्वर महादेव मन्दिर एक लोकप्रिय पर्यटकीय गन्तव्य रुपमा परिचित छ । लाटेम्बेश्वरकाे प्राकृतिक सौन्दर्य र मनमोहक दृश्यले विभिन्न स्थानका पर्यटकहरूको ध्यान आकर्षित गरेकाे छ। उक्त स्थानमा बढ्दो पर्यटकहरूको कारण, पदयात्रा मार्गमा प्लास्टिकका फोहोरहरु पनि बढ्दो छ । हेटौंडाको PLAY2LEARN संस्थाका युवाहरूको एक...
कुलमान घिसिङ पदमुक्त भएपछि विवाद उत्पन्न
हेटौंडा । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ पदमुक्त भए पछि थप विवाद उत्पन्न भएकाे छ । सोमबारको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाएर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको भन्दै देश भरका विभिन्न ठाउँहरुमा यसकाे विराेध भईरहेकाे छ । सरकारले आफ्नाे स्वार्थपूर्तिका लागि घिसिङलाई विधुत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएकाे...
काठमाडौमा उर्जामन्त्री दीपक खड्काको पुत्ला जलाइयो
काठमाडौं । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा विद्यार्थीहरुले पुत्ला जलाएका हुन् । प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए । जलिरहेको...
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित
विराटनगर । नेकपा एमालेनिकट पत्रकारको संगठन प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे सर्वसम्मत निर्वाचित भएका छन् । सोमबार राति सम्पन्न अधिवेशनबाट पाण्डे सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका अर्का आकाङ्क्षी राजेश राईले पाण्डेलाई समर्थन गरेका थिए । राईले संगठनको हितको लागि आफूले अध्यक्ष पदको दाबी छाडेको बताएका...









