काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’ सम्पन्न

निराज रानाभाट
२०८१ माघ २५, शुक्रबार १४:४९

काठमाडौं । काठमाडौंमा ‘ दोस्रो मैत्रीपूर्ण फुटसल ’ खेल सम्पन्न भएको छ । मैत्रीपूर्ण फुटसलको दोस्रो श्रृखलामा आयोजक भेट्रान्स टिम र पुख्री युवा क्लबबीच मैत्रीपूर्ण खेल सम्पन्न भएको हो ।

गजकेशर थामे अधिकारी कल्याण समाजले आयोजना गरेकाे खेलमा मार्पाक सामुदायिक क्लबकाे व्यवस्थापन रहेकाे थियाे ।

मैत्रीपूर्ण फुटसलको तेस्रो श्रृखलामा चन्द्र सुर्य युवा समाज र आयोजक भेट्रान्सबीच प्रतियोगिता हुने संयोजक काजिराम अधिकारीले जानकारी दिएका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*