राजनीति

सरकार गठनको सय दिन पूरा, नागरिकको निराशा सकेन र्चिन

काठमाडौं ।नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको आज एक सय दिन पूरा भएको छ। नागरिकमा देखिएको निराशा चिर्दै राजनीतिक स्थिरता कायम गर्ने, अर्थतन्त्रलाई चलायमान बनाउने र संविधान संशोधन गर्ने लक्ष्यसहित असार ३० गते सरकार गठन भएको हो। सरकार गठनलगत्तै कांग्रेस र एमालेका नेताहरुले अब एक दिन...

कुनै पार्टी फुटाएर एमालेमा मिलाउने योजना छैन् : प्रधानमन्त्री केपी शर्मा ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पार्टी फुटाएर एमालेमा मिलाउने आफूहरूको योजना नभएको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो विपक्षी दलको ध्यानाकर्षण बुझ्दै उहाँले राजनीतिक दलसम्बन्धी अध्यादेशका सम्बन्धमा दलहरूले उठाएका प्रश्नबारे जवाफ दिनु भएको छ । प्रधानमन्त्री ओलीले संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा सहकारीसम्बन्धी अनियमिताका सम्बन्धमा अनुसन्धान...

ओलीको शासन देशका लागि दुर्भाग्य हो : रवि लामिछाने

कास्की जिल्ला अदालतमा म्याद थपको प्रक्रियामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भ्रष्टाचारको प्रमुख आरोपीको रूपमा चित्रित गरेका छन्। उनले ओलीको शासन देशका लागि दुर्भाग्यको रूपमा चित्रित गर्दै आफ्ना समर्थकहरुलाई आन्दोलनमा उत्रिन आह्वान गरेका छन्। लामिछानेले आईतवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै, “यदि म जस्तै डेढ...

पोखरामा रास्वपा कार्यकर्ताको विरोध प्रदर्शन, निषेधाज्ञा तोडियो

पोखराको सहिदचोकमा गण्डकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले निषेधाज्ञा तोडेर विरोध प्रदर्शन गरेका छन्। जिल्ला प्रशासन कार्यालय, कास्कीले आज बिहानदेखि पोखरा शहिदचोक र ग्रैहापाटन क्षेत्रका लागि निषेधाज्ञा जारी गरेको थियो। सहकारीको रकम अपचलनको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई अदालतमा उपस्थित गराउने क्रममा कार्यकर्ताले प्रदर्शन गरेपछि प्रहरीले...

रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने

पोखरा । सहकारी ठगी प्रकरणकामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने भएको छ । सहकारी ठगी प्रकरणका कारण पीडित र रास्वपाका समर्थक बीचको सामनासामनीले गर्दा पोखरामा तनावको र्सिजना उत्पति हुने अनुमान गरिएको छ । रास्वपाका नेता र कार्यकर्ताले प्रदर्शन र दबावको कार्यक्रम सञ्चालन गर्ने र...

रास्वपाद्वारा पाेखरामा प्रदर्शन

पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकताहरुले पाेखरामा प्रदर्शन गरेका छन् । पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन गरिएको हाे। लामिछानेले सहकारीकाे रकम अपचलन गरेकाे भन्दै काठमाडौँको रास्वपा कार्यालयबाट प्रहरीले पक्राउ गरेकाे थियाे भने बिहान...

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्षमा श्रेष्ठको नाम सिफारिस आइतबार नियुक्ति दिइने

बागमती प्रदेश लोकसेवा आयोगको अध्यक्ष पदमा महेश्वर श्रेष्ठको नाम सिफारिस भएको छ। मुख्यमन्त्री बहादुर सिं लामा, सभामुख भुवनकुमार पाठक र विपक्षी दलका नेता शालिकराम जम्मकट्टे रहेको ३ सदस्यीय सिफारिस समितिले २१ असोजमा निर्णय गरेको हो। पूर्व अध्यक्ष सुरेशमान श्रेष्ठ उमेरको कारण पदमुक्त भएपछि ७ महिना लामो रिक्ततापछि महेश्वर श्रेष्ठको...

नयाँ राजनीतिक अभियानमा आक्रमण भयो : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको स्पष्ट गरेपछि सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रहको नतिजा भएको बताएका छन्। कार्यवाहक प्रवक्ता मनिष झाले यस विषयमा विज्ञप्ति जारी गर्दै न्यायिक निकायको छानबिनमा सघाउन तयार रहेको र राजनीतिक प्रतिशोधलाई अस्वीकार गरेको बताएको...

रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याईयो

पोखरा । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरिएको थियो। जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई सडकमार्ग हुँदै राति पोखरा ल्याइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएपछि बिहान ३ बजेतिर...

सहकारी मुद्दामा रवि लामिछानेलाई पक्राउ

काठमाडौ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नुअघि लामिछानेले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए। उनलाई सडकमार्ग हुँदै पोखरा लगिँदै छ। सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा कर्जा...