नयाँ राजनीतिक अभियानमा आक्रमण भयो : रास्वपा

संवाददाता
२०८१ कार्तिक ३, शनिबार ०८:२६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको स्पष्ट गरेपछि सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रहको नतिजा भएको बताएका छन्। कार्यवाहक प्रवक्ता मनिष झाले यस विषयमा विज्ञप्ति जारी गर्दै न्यायिक निकायको छानबिनमा सघाउन तयार रहेको र राजनीतिक प्रतिशोधलाई अस्वीकार गरेको बताएको छ ।

रास्वपाले भँन्यो ” बिना कारण सभापतिलाई पक्राउ गर्दा आम नागरिकका लागि सहकारीमा डुबेको ८७ अर्ब रुपैयाँको अपचलन गर्नेलाई उन्मुक्ति दिने प्रयास भइरहेको छ।” पार्टीले विभिन्न घोटालामा संलग्न दलहरूले एक अर्कालाई बचाउने रणनीति अपनाएको र नयाँ राजनीतिक अभियानप्रति आक्रमण गरेको आरोप पनि लगाएको छ।

विज्ञप्ति 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*