राजनीति

राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज अजरबैजान जाँदै छन् । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा भाग लिन उहाँ अजरबैजानको बाकु शहर तर्फ प्रस्थान गर्न लागेका हुन् । उक्त सम्मेलनमा सहभागी हुन राष्ट्रपति पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्लको नेतृत्व गर्दै बाकु जान लागेका हुन् ।...

प्रचण्डलाई थाहामा भव्य स्वागत

पूर्व प्रधानमन्त्री र नेपाल कम्युनिष्ट पार्टी  ( माओवादी केन्द्र ) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थाहा नगरमा आइपुगेका छन्। उहाँलाई पार्टीका नेता तथा कार्यकर्ताले अत्यन्तै भव्य स्वागत गरेका छन्। चित्लाङ र बज्रबाराही जस्ता स्थानमा स्थानीय जनता र पार्टीका कार्यकर्ताले प्रचण्डलाई भव्य स्वागत गरेका हुन्। प्रचण्डलाई स्थानीयले सडकको दाँया-बायाँ घडाहरू...

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । बैठकमा मंसिर १६ गते हुन गइरहेको स्थानीय तह उपनिर्वाचनको तयारी र परिचालन, समसामयिक राजनीतिक गतिविधि, पार्टीको साङ्गठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दाहरू र अहिले गरिरहेको आन्दोलन लगायतबारे छलफल...

सर्वोच्च अदालतका लागि प्रस्ताबित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित

काठमाडौ । सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीशद्वय नृपध्वज निरौला र नित्यानन्द पाण्डे को नाम संसदीय सुनुवाई समितिले अनुमोदित गरेको छ। शुक्रबार सिंहदरबारमा बसेको बैठकमा समितिका ज्येष्ठ सदस्य पशुपतिसमशेर जबराले यी दुवै न्यायाधीशको नाम योग्यता, क्षमता र अनुभवको आधारमा अनुमोदन गरिएको जानकारी दिएका छन्। संघीय संसदको संयुक्त बैठक र संयुक्त...

लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाद्वारा आज विरोध प्रदर्शन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) का सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा रास्वपाले आज पनि विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाले आज दिउँसो ४ बजे पोखराको मानवअधिकार चोकसहित विभिन्न जिल्लामा विरोध कार्यक्रम गर्ने जानकारी दिएका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा...

रास्वपा केन्द्रीय समिति बैठक बस्दैं

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि तय भएको छ । समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध गरी तीन जना एजेन्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भयो । पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको...

माओवादी केन्द्रले आज काठङ्गाडौंमा खबरदारी सभा गर्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा खबरदारी सभा गर्दैछ । सरकारका गलत कदमको विरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन खबरदारी सभा गर्न लागिएको माओवादी केन्द्रले जनाएको छ । माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहीनताका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास...

रवि लामिछाने र छविलाल जोशीविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र उनका व्यावसायिक साझेदार छविलाल जोशीसहित १२ जनाविरुद्ध रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको छ। बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता नारायणबहादुर पहराईको जाहेरी गरेको हो । जिल्ला न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गर्न अनुमति दिएको छ। सहकारी...

रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत लगिँदै

काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई म्याद थपको लागि आज कास्की जिल्ला अदालत लगिँदै छ । पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगन लागेको हो...

सत्तारुढ दलको बैठक ९ बजेदेखि चल्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको बैठक बोलाएका छन । जसमा सरकारको एक सय दिनको समीक्षा, आगामी कार्ययोजना र समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गरिनेछ। बैठक आज बिहान ९ बजे देखि प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना भइरहेको छ।