रास्वपा केन्द्रीय समिति बैठक बस्दैं

संवाददाता
२०८१ कार्तिक १०, शनिबार ०८:५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समिति बैठक शनिबार दिउँसो १ बजेका लागि तय भएको छ ।

समसामयिक राजनीतिक गतिविधि, आगामी कार्यदिशा र विविध गरी तीन जना एजेन्डा तय गरिएको कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिनु भयो ।

पार्टी सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेपछि आन्दोलित बनेको रास्वपाले बैठकबाट यसबारे आवश्यक थप निर्णय लिने बताइएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*