समाचार
मलेसियाले तलब बढाएपछि नेपाली श्रमिक उत्साहित
काठमाडौं । मलेसियाले आफ्नो नागरिकसरह विदेशी श्रमिकका लागि न्यूनतम तलब बढाएपछि नेपाली श्रमिक उत्साहित भएका छन् । नेपालको मुख्य श्रम गन्तव्य देश मलेसियाले श्रमिकको न्यूनतम तलब १५ सय रिङ्गिटबाट बढाएर १७ सय रिङ्गिट अर्थात् झन्डै ५३ हजार रुपैयाँ निर्धारण गरेको छ । यो तलबमान आउँदो फेब्रुअरी १ अर्थात् माघको १९...
रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने
पोखरा । सहकारी ठगी प्रकरणकामा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज अदालत उपस्थिती गराउने भएको छ । सहकारी ठगी प्रकरणका कारण पीडित र रास्वपाका समर्थक बीचको सामनासामनीले गर्दा पोखरामा तनावको र्सिजना उत्पति हुने अनुमान गरिएको छ । रास्वपाका नेता र कार्यकर्ताले प्रदर्शन र दबावको कार्यक्रम सञ्चालन गर्ने र...
रास्वपाद्वारा पाेखरामा प्रदर्शन
पाेखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता कार्यकताहरुले पाेखरामा प्रदर्शन गरेका छन् । पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई राजनीतिक पूर्वाग्रह साँधेर पक्राउ गरिएको भन्दै पोखरामा प्रदर्शन गरिएको हाे। लामिछानेले सहकारीकाे रकम अपचलन गरेकाे भन्दै काठमाडौँको रास्वपा कार्यालयबाट प्रहरीले पक्राउ गरेकाे थियाे भने बिहान...
नयाँ राजनीतिक अभियानमा आक्रमण भयो : रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको स्पष्ट गरेपछि सभापति रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक पूर्वाग्रहको नतिजा भएको बताएका छन्। कार्यवाहक प्रवक्ता मनिष झाले यस विषयमा विज्ञप्ति जारी गर्दै न्यायिक निकायको छानबिनमा सघाउन तयार रहेको र राजनीतिक प्रतिशोधलाई अस्वीकार गरेको बताएको...
रास्वपा सभापति रवि लामिछानेलाई पोखरा ल्याईयो
पोखरा । सूूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग सम्बन्धित ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई शुक्रबार काठमाडौंमा पक्राउ गरिएको थियो। जिल्ला अदालत कास्कीले प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई सडकमार्ग हुँदै राति पोखरा ल्याइएको हो। लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरिएपछि बिहान ३ बजेतिर...
सहकारी मुद्दामा रवि लामिछानेलाई पक्राउ
काठमाडौ । सूर्यदर्शन सहकारी ठगीसम्बन्धी मुद्दाको अनुसन्धानका लागि प्रहरीले रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गरेको छ। रास्वपा केन्द्रीय कार्यालय वनस्थलीबाट केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनलाई पक्राउ गरेको हो। पक्राउ पर्नुअघि लामिछानेले नेता–कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरेका थिए। उनलाई सडकमार्ग हुँदै पोखरा लगिँदै छ। सूर्यदर्शन सहकारीबाट गैरकानुनी रूपमा गोर्खा मिडियामा कर्जा...
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको हो । पूर्वउपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको रास्वपाका कार्यवाहक...
हेटौंडा–काठमाडौँ छोटो दूरीको मार्ग तीन दिन बन्द हुने
हेटौंडा । हेटौंडा–काठमाडौँको छोटो दूरीको मार्ग तीन दिनका लागि बन्द गरिएको छ। मकवानपुरको ईन्द्रस्वरोवर गाउँपालिका वडा नम्बर–२ सिमखोला क्षेत्रमा मर्मत र हिम पाइप हाल्ने काम भइरहेको कारणले यो निर्णय गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बिश्वराज खड्काका अनुसार, हेटौंडाबाट काठमाडौँ जानको लागि कुलेखानी फाखेल र सिस्नेरी हुँदै...
विपद् जोखिम स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय
काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिले गत असोज १० देखि १३ गतेसम्मको भारी वर्षा पछिको बाढी, पहिरो तथा डुवान प्रभावित स्थानीय तहलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ। विपद् संकटग्रस्त क्षेत्र घोषणा भएका पालिकाहरुमा राहत, पुनर्थापना र पुनर्निर्माणका लागि संघीय सरकारका तर्फबाट तत्काल ५० लाखदेखि...
मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत कोशी प्रदेशमा ४४ जनाको उद्धार
हेटौंडा । कोशी प्रदेशमा मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत ४४ जनाको उद्धार गरिएको छ। ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनले संयुक्त रूपमा आयोजना गरेको यस उद्धार यात्रामा ३५ पुरुष र नौ महिला गरी कुल ४४ जनालाई उद्धार गरिएको...









