समाचार

पहिरोमा परी मृत्यु भएका एन्फा एकेडेमीका तीन विद्यार्थीको हेटौंडामा श्रद्धाञ्जली सभा सम्पन्न

हेटौंडा । इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा पहिरोको घटनामा मृत्यु भएका तीन विद्यार्थीको शव हेटौँडा ल्याइएको छ। यी विद्यार्थीहरू अखिल नेपाल फुटबल संघ (एन्फा) सिस्नेरी एकेडेमीका सदस्य थिए। बत्सला माध्यमिक विद्यालयमा प्रशिक्षण गर्दै गर्दा पहिरोमा परेका उनीहरूका नाम अनुपम घलान, साइमन योन्जन, र विकल रेग्मी रहेका छन्। अनुपम हेटौँडा-१२, साइमन मकवानपुरगढी...

बाडी पहिरोमा परी १९२ जनाको मृत्यु ३० अझै बेपत्ता

हालै आएको अविरल वर्षाले ठूलो मात्रामा बाढीपहिरो र डुबानको अवस्था सिर्जना गरेको छ। बाढी पहिरोले गर्दा देशभर कैयौँले ज्यान गुमाए भने कयौँ घरबारविहीन भएका छन्। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, यस प्राकृतिक विपद्का कारण १९२ जनाको मृत्यु भएको छ भने ३० जना बेपत्ता छन्। प्रवक्ता तिवारीले भने, “हामीले...

रामेछाप र सिन्धुली जोड्ने वैकल्पिक मार्ग सञ्चालन

काठमाडौ । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुकोर्टको पक्की पुल बगाएपछि वैकल्पिक मार्ग सञ्चालन भएकाे छ । वैकल्पिक मार्ग मन्थलीबाट गाइखुरा पुल हुँदै पकरवास–भिरपानी सडकखण्ड मर्मत गरेसँगै सित्खा हुँदै र सिन्धुलीको मुलकोटसम्मको आवागमन शुरु खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले जानकारी दिनुभयो । मन्थलीदेखि सिन्धुलीको वैकल्पिक मार्ग आवागमन खुलेपछि...

सुचारु भए हेटौडा काठमाडौँ जोड्ने केही सडक

हेटौंडा । हेटौडा काठमाडौँ जोड्ने केही सडकहरू सुचारु भएका छन्। त्रिभुवन लोकपथ सडक खण्ड अन्तर्गत हेटौडा, भैसे, सिमभन्याङ, पालुङ, कुन्छाल, चित्लाङ, चन्द्रागिरी हुँदै थानकोट निस्कने चित्लाङ थानकोट सडक खण्ड सुचारु अवस्थामा रहेको छ। त्यस्तै, त्रिभुवन लोकपथको हेटौडा भैसे सिमभन्याङ पालुङ नौबिसे सडक खण्ड पनि सुचारु भएको छ। यस्तै,मदन भण्डारी...

कुलेखानी जलाशयको ढोका बन्द

हेटौंडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी प्रथम जलविद्युत् आयोजनाको जलाशयको ढोका बन्द गरिएको छ । ३१ बर्ष पछि ईन्द्रसराेवर तालमा क्षमताभन्दा बढी पानी भरिएपछि बाँधको सुरक्षाका लागि शनिबार बिहान दुई ढोका खोलेर पानी बाहिर निकालिएको थियो । कुलेखानीको जलाशयमा कुल एक हजार पाँच सय ३० मिलिमिटर पानी भण्डारण गर्ने...

विपद अपडेट : १ सय २५ जनाको मृत्यु , ६४ जना बेपत्ता र ६१ जना घाइते

काठमाडौ । पछिल्लो तीन दिनदेखि अाएकाे अविरल वर्षाबाट निम्तिएकाे विपद्मा परी १ सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा ६४ जना अझै बेपत्ता छन् भने ६१ जना घाइते भएका छन् । बाढी र पहिराेमा परी सबैभन्दा धेरै उपत्यकाका तीन वटा जिल्लामा...

धादिङको झ्याप्ले खोलामा १३ वटा शव फेला

काठमाडौ । धादिङको झ्याप्ले खोलामा १३ वटा शव फेला परेको छ । आज बिहान पहिरो पन्छाउने क्रमा पहिरोले पुरेको अवस्थामा उक्त शव फेला परेको हो । साथै एउटा बस र एउटा माइक्रो सहित १३ जनाको शव भेटिएको शसस्त्र प्रहरीले जनाएको छ । त्यही पहिरोमा हिजो दुई वटा बससहित १४...

हेटौंडा-काठमाडौं राजमार्गहरु पहिरोले अवरुद्ध, यात्राको एकमात्र विकल्प पूर्व-पश्चिम लोकमार्ग

हेटौंडा। मकवानपुर जिल्ला प्रहरीको अनुसार, हालका दिनहरूमा भइरहेको अविरल वर्षाका कारण हेटौंडा-काठमाडौं  सडक खण्डहरूमा पहिरो खस्दा यातायात ठप्प भएको छ। कान्तिलोकपथ सडक खण्ड अन्तर्गत बकैया गाउँपालिका -१२ स्थित घट्टेपाखा र वडा नम्बर ११ लाम्राङको आपचौरमा पहिरो खस्नाले सडक पूर्ण रूपमा अवरोध भएको छ। यस्तै, भिमफेदी गाउँपालिका वडा नं -०८...

अविरल वर्षाका कारण विद्यालयहरू तीन दिनका लागि बन्द गरिने

सरकारले बाढी र पहिरोका कारण विद्यमान संकटलाई ध्यानमा राख्दै सबै स्थानीय तहलाई विद्यालय तीन दिन बन्द गर्न अनुरोध गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद भट्टराईले दिएको जानकारी अनुसार, हालको अविरल वर्षाले विद्यालय सञ्चालनमा ठुलो कठिनाइ उत्पन्न गरेको छ। प्रवक्ता भट्टराईले विद्यालय भवनहरूमा आकस्मिक व्यवस्थापन गर्नुपर्ने अवस्था...

पहिरोमा पुरिएका एन्फा एकेडेमीका ६ जनाको शव फेला

हेटौँडा। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीमा रहेको अखिल नेपाल फुटबल संघ (एन्फा) को एकेडेमीमा पहिरोमा पुरिएका ६ जना कै शव फेला परेको छ। यस घटनाले सम्पूर्ण देशलाई शोकमा डुबाएको छ। निधन भएकाहरुमा  अनुपम घलान मकवानपुर ,आदित्य बलम्पाकी सर्लाही, प्रियान्स  आचार्य काठमाडौं, साईमन योन्जन मकवानपुर, विकल रेग्मी निजगढ र दिवस बानियाँ...