बाढीपहिरोको कारण २३३ जनाको मृत्यु

संवाददाता
२०८१ आश्विन १७, बिहीबार ०८:५०

काठमाडौं । बाढीपहिरोको घटनाले धेरैलाई दुःख र क्षति पुर्याएको छ। हाल २३३ जनाको मृत्यु, भएको छ भने २२ जना बेपत्ता र १६९ जना घाइते भएको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, उद्धार कार्यलाई प्राथमिकता दिइएको छ र १७ हजार१२० जनाको उद्धार गरिएको छ।

सरकारले उद्धार र सहायता अभियानलाई सक्रिय रूपमा अघि बढाइरहेको छ । ुसाथै अवरुद्ध राजमार्गहरूको मर्मतसम्भार पनि गरिरहेको छ । उक्त समस्यामा सबैलाई एकआपसमा सहकार्य गर्न र प्रभावितलाई सहयोग गर्न आग्रह गरिएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*