समाचार

देशमा मनसुनजन्य बिपद्बाट पूर्वाधारमा ४ अर्बकाे क्षति

देशमा आएका प्राकृतिक विपत्तिले काभ्रेपलाञ्चोक, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्लाहरूलाई अति प्रभावित बनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलवार गरेको पत्रकार सम्मेलनमा, सरकारको तर्फबाट मुख्य सचिव एकनारायण अर्यालले विपत्तिका कारण हालसम्म २२४ जनाको मृत्यु भएको र २४ जना बेपत्ता रहेको जानकारी दिनुभयो । साथै, १५८...

दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाण्डूले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले प्रति मुद्दा ५०र५० हजार रुपैयाँका दरले दुई वटा मुद्दाका लागि धरौटी मागेको हो। प्रसाईंलाई प्रहरीले गत ६ गते पक्राउ गरेको थियो। उनीमाथि आरोप छ कि उनले युट्युब...

एक भारतीय नागरिक अवैध सुनसहित पक्राउ

हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, रातोमाटेमा मंगलबार एक भारतीय नागरिकलाई अवैध सुनसहित पक्राउ गरिएको छ। पक्राउ पर्ने व्यक्ति ३४ वर्षीय सुजित सर्राफ हुन्, जो भारतको बिहार राज्य फुलबरिया पूर्वी चम्पारण बरेवाका निवासी हुन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार, सुजितलाई विशेष सूचनाको आधारमा...

बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति

काठमाण्डौं । असोज ११ र १२ गतेको बाढी र पहिरोले १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएकाे छ । असोज महिनाको दोस्रो हप्ता काठमाण्डौंसहितका विभिन्न जिल्लामा आएको अविरल वर्षासँगै बाढी र पहिरोले ठूलो मात्रामा क्षति पुगेको हाे। सरकारले प्रारम्भिक रूपमा १७ अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरेको छ। प्रधानमन्त्री...

मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालन

काठमाडौं । मुग्लिन–काठमाण्डौ सडकखण्ड पाँच घण्टापछि एकतर्फी संचालनमा आएको छ । सुक्खा पहिरोका कारण पृथ्वी राजमार्गको मुग्लिन–काठमाण्डौ सडकखण्डमा आवतजावतमा समस्या आएको थियो । मलेखुस्थित गजुरी गाउँपालिका–२ परेवा भिरबाट खसेको पहिरोका कारण हिजो बेलुका सडक अवरुद्ध भएको थियो । सडक अवरुद्ध हुँदा काठमाण्डौ उपत्यकाबाट बाहिरिएका र भित्रिने गाडीमा यात्रा गर्ने...

बाढी पहिरोमा परि २१७ जनाको मृत्यु २८ अझै बेपत्ता

देश भर केही दिनअघि भएको अविरल वर्षाले बाढी र पहिरो ल्याएर व्यापक जनधनको क्षति भएको छ । हालसम्म २१७ जनाको मृत्यु भएको र २८ जना बेपत्ता भएको तथ्याङ्क सार्वजनिक भएको छ। गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, बाढीका कारण १४३ जना घाइते भएका छन्। यस कठिन परिस्थितिमा खोज र...

नेकपा एमाले मकवानपुरद्वारा चाडपर्वको शुभकामना आदान प्रदान कार्यक्रम स्थगन

हेटौंडा । नेकपा एमाले मकवानपुरले असोज ११ र १२ गतेको भारी वर्षाको कारण मुलुकभरको जनधनको क्षति प्रति दुःख व्यक्त गर्दै चाडपर्वको शुभकामना आदान प्रदान तथा पार्टीका सम्पूर्ण कार्यक्रमहरू स्थगित गरेको जनाएको छ। एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले विज्ञप्ती जारी गरी सम्पूर्ण कार्यक्रमहरु स्थगीत गरेको जानकारी दिनुभएको हो । विज्ञप्तिमा,...

बागमती प्रदेशमा विपद राहत वितरणको लागि २ करोड ३० लाख

हेटौंडा । आन्तरिक मामिला तथा कानून मन्त्रालय बागमती प्रदेशले विपदबाट प्रभावित जिल्लाहरूलाई राहत वितरण गर्न २ करोड ३० लाख रुपैयाँको रकम छुठ्याएको छ। मन्त्री सुरजचन्द्र लामिछानेले सोमबारको पत्रकार सम्मेलन मार्फत यसबारे जानकारी दिनुभएको हो। उहाँले क्षतिको अबस्था (बढि-कम) अनुसार रकम विनियोजन गरिएको बताउनु भएको छ । राष्ट्रिय आपतकालीन कार्यसञ्चालन...

उपत्यकाका ३ जिल्ला बाहेक, बागमती प्रदेशमा बाढी र पहिरोले १ सय २० जनाको मृत्यु, ८१ घाईते

बागमती प्रदेशमा उपत्यकाका तीन जिल्ला बाहेकका क्षेत्रमा बाढी र पहिरोले ठूलो क्षति पुर्याएको छ। यस घटनामा १ सय २० जनाले ज्यान गुमाएका छन् भने ८१ जना घाईते भएका छन्। घाईतेको उपचार विभिन्न अस्पतालमा जारी रहेको छ। हाल ८ जना मानिस बेपत्ता छन्, जसको खोजी कार्य तीव्र रूपमा अघि बढिरहेको...

विकल रेग्मीको सम्झनामा: विकल स्मृति फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा

निजगढ नगरपालिकाले हरेक वर्ष विकल स्मृति जुनियर फुटबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो घोषणा नगरप्रमुख सुरथ पुरीले आज निजगढमा आयोजित श्रद्धाञ्जली सभामा गरेका हुन्। यस प्रतियोगिताको आयोजनाले १२ गते खसेको पहिरोमा ज्यान गुमाएका ६ जना प्रशिक्षार्थी खेलाडीको सम्झनामा समर्पित हुनेछ। जसमध्ये विकल रेग्मी, जो निजगढ-८ निवासी हुन्...