समाचार
आजदेखि मालवाहक सवारी राजधानी प्रवेशमा रोक
काठमाडौं । त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा सवारी साधनको चाप अत्याधिक बृद्धि भएको छ । उक्त जामलाई कम गर्नको लागि आजदेखि निर्माण सामग्री बोकेका ठूला मालवाहक सवारी राजधानी प्रवेशमा रोक लगाईएको छ । बडादशैं सुरु भईसकेको छ । संघीय राजधानी काठमाण्डौंबाट पर्व मनाउन बाहिरिने सवारीका साधनहरूको चाप अत्यधिक बढेको...
विपतमा परी अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना पुग्यो
काठमाडौं । देशभर परेको अविरल बर्षाले जनजिवन कष्टकर बनाएको छ । मुलुकको विभिन्न स्थानमा डुबान र बाढिपहिरो गएको थियो भने अझै उद्धार कार्य भईरहेको छ । अघिल्लो हप्ताको बाढीपहिरो र डुबानले जनजधको क्षेति गर्नुको साथै मानवीय क्षेति पनि भएको छ । अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ जना...
कान्ति राजपथ सडक खण्ड आजदेखि नै सञ्चालनमा आउन सक्ने सम्भावना
काठमाडौं । केहि दिन यता परेको अविरल बषाले मुलुकमा जनजिवन कष्टकर बनाएको छ । बाढीपहिरोका कारण देशका विभिन्न राजमार्गहरु अवरुद्ध भएको थियो भने अहिले केहि राजमार्गहरु संचालनमा आएको छ । अवरुद्ध भएर फेरि सञ्चालनमा आएका सबै सडकमा यतिबेला गाडीको आवतजावत सामान्य छ । काठमाण्डौ जोड्ने मुख्य सडक नागढुङ्गा–मुग्लिनसहित यसबीचमा...
कान्ति राजपथ र दक्षिणकाली–छैमले सडक खुलाउने तयारी
काठमाडौं । काठमाण्डौ जोड्ने मुख्य नाका नागढुङ्गा–मुग्लिन सडकमा गाडीको आवतजावत सामान्य हुन थालेको छ । पहिरो हटाएर दुईतर्फी सडक खुलाएसँगै गाडीको आवतजावत सामान्य हुन थालेको ट्राफिक प्रहरीले जनाएको छ । तर पहिरोको जोखिम कायमै रहेकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ । मुग्लिन–पोखरा, नारायणगढ–बुटवल लगायतका मुख्य सडकमा भने दुईतर्फी...
कुन कुन अवरुद्ध सडकहरू खुल्न बाँकी ?
काठमाडौं । बाढी र पहिरोका कारण धेरै सडकहरू अझै अवरुद्ध छन्, जसले गर्दा आवागमनमा कठिनाई सिर्जना भएको छ। काठमाडौँ उपत्यकामा नागढुङ्गा–नारायणगढ सडक खुल्नुले केही राहत दिलाएको भए पनि, वीपी राजमार्ग र काठमाडौँ–हेटौँडा सडक अझै पनि खुल्न बाँकी छ। काभ्रेको रोशी खोलामा आएको बाढीले वीपी राजमार्गलाई पूर्ण रूपमा अवरुद्ध गरिसकेको...
अन्ततः नेपालको बिजुली बङ्गलादेश जाने
काठमाडौं । नेपालले बङ्गलादेशसगँ बिजुली निर्यात गर्ने गरी सम्झौता गर्न लागेको छ । भारतपछि नेपालको बिजुली पहिलोपटक तेस्रो देश निर्यात गर्ने गरी सम्झौता हुन लागेको हो । नेपालले बङ्गलादेशलाई बिजुली निर्यात गर्न तयार भएको खबरले धेरैलाई उत्साहित बनाएको छ। भारतसँगको सम्झौतासँगै अब नेपालको विद्युत् बङ्गलादेशमा पनि पुग्ने भएको छ।...
बाढीपहिरोको कारण २३३ जनाको मृत्यु
काठमाडौं । बाढीपहिरोको घटनाले धेरैलाई दुःख र क्षति पुर्याएको छ। हाल २३३ जनाको मृत्यु, भएको छ भने २२ जना बेपत्ता र १६९ जना घाइते भएको छ । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार, उद्धार कार्यलाई प्राथमिकता दिइएको छ र १७ हजार१२० जनाको उद्धार गरिएको छ। सरकारले उद्धार र सहायता...
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा.ज्ञवाली
हेटौंडा । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. प्रदीप ज्ञवाली नियुक्त हुनु भएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले ४ वर्षे कार्यकालका लागि डा.ज्ञवालीलाई उपकुलपतिमा नियुक्त गर्ने निर्णय गरेको हो । पाल्पाका डा.ज्ञवालीको नियुक्ति सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीको सिफारिस र स्वास्थ्य मन्त्री किरण थापाको सहमतिमा गरिएको हो...
मकवानपुरगढीमा ज्यामिरे खोलाले बगाएर ६४ वर्षीय परियारको मृत्यु
मकवानपुरगढी । सिमलटार स्थित ज्यामिरे खोलामा लुगा धुने क्रममा खोलाले बगाएर ६४ वर्षीय गोमा परियारको मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष दपेश दाहालले दिएको जानकारी अनुसार, परियारको लुगा धुने क्रममा खोलाले बगाएर मृत्यु भएको हो । ६४ बर्षिय परियारलाई लामो सामय देखि छोप्ने ब्यथा...
आजबाट पितृपक्षको समापन हुदैं ,बडा दशैं भोलिबाट सुरु
हेटौंडा । आज असोज कृष्ण औँसी अर्थात् पितृपक्षको समापन हुदैं छ । असोज २ गतेदेखि प्रारम्भ भएको पितृपक्षको विधिवत् समापन गरिदैं छ । आजको औँसी श्राद्धलाई पितृप्रतिको श्रद्धा र सम्झनाको दिनको रूपमा मनाइन्छ । विशेषगरी, दिवङ्गत पितृहरूको लागि तर्पण, सिदादान र पिण्डदान गर्ने परम्परा यस दिनको प्रमुख गतिविधि हो।...










