स्थानीय

चिकित्सकहरु देशव्यापी आन्दोलनमा , सेवाग्राही मर्कामा

हेटौंडा । पछिल्ला केही महिनामा उपभोक्ता अदालतले स्वास्थ्य सेवामा लापरवाहीका घटनामा करोडौं क्षतिपूर्तिको आदेश दिएपछि चिकित्सकहरु देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आव्हानमा आज सोमबार मुलुकभर आकस्मिक बाहेकका सबै स्वास्थ्य सेवा अवरुद्ध भएको छ । गत जेठ २९ गतेदेखि असार ५ गतेसम्मका फैसलामा उपभोक्ता अदालतले तीन वटा फरक–फरक...

भिमफेदीको टौवासमा खोला तर्ने क्रममा एक जनाको मृत्यु

हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर १ टौवासमा खोलामा नुहाई खोला तर्ने क्रममा एक जनाको मृत्यु भएको छ । बिरगन्ज महानगरपालिका ५ बस्ने अन्दाजी ४५/५० बर्षको पुरुषोत्तम शर्मालाई खोलाले बगाई मृत्यु भएको प्रहरीले जनाएको छ । बिरगन्जबाट भिमफेदीको टौवासमा ४/५ जना मानिसहरु बनभोज खाई रमाईलो गरी रहेका थिए...

मकवानपुरको कुलेखानी सडकखण्डमा सवारी दुर्घटना, ५ जना घाइते, ३ को अवस्था गम्भीर

हेटौंडा । मकवानपुरकाे ईन्द्रसरोवर गाउँपालिका–२ रातमाटे स्थित भीमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा आज दिउँसो भएको एक सवारी दुर्घटनामा पाँच जना घाइते भएका छन्, भने तीन जनाको अवस्था गम्भीर भएका छन् । दिउँसो १:०० बजेको समयमा हेटौंडाबाट काठमाडौंतर्फ गइरहेको म.प्र.०३–००१ ज ०५५१ नम्बरको ईभी गाडी घुम्तीमा ब्रेक हान्दा टायर चिप्लिएर करिब १५ मिटर...

मोटरसाइकल दूर्घटना परि प्रधानाध्यापककाे निधन

हेटौंडा । हेटौंडामा गएराति मोटरसाइकल दूर्घटना हुँदा राक्सिराङ ९ खैराङ अठारेस्थित कालिका माविका प्रधानाध्यापक दिपेन्द्र झाको निधन भएको छ । गएराति करिब ११ः२० बजे हेटौंडा उपमहानगरपालिका–१० राप्ती रोडस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा धनुषा जनकपुर–४ घर भई हाल हेटौंडा–११ मा बसोबास गर्दै आएका ४५ वर्षीय दिपेन्द्र  झाको मृत्यु भएको...

ई–चलान प्रणाली प्रभावहीन, ६ महिनामा मकवानपुरमा मात्रै २३ लाखभन्दा बढी राजस्व उठ्न बाँकी

हेटौंडा । सरकारले ट्राफिक नियम उल्लंघन गरे बापत सवारी चालकलाई सहजता प्रदान गन सुरु गरेको ई–चलान प्रणाली अपेक्षित रूपमा प्रभावकारी बन्न सकेको छैन । चालु आर्थिक वर्ष २०८१/८२ को पुसदेखि जेठ महिनासम्मको ६ महिनामा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले २९ लाख १० हजार ५ सय ४५ रुपैयाँ बराबरको ई–चलान...

नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीमा कुमारी तितुङको नेतृत्वमा ११ कार्य समिती गठन

हेटौंडा । नेपाल स्केटिङ तथा स्केटबोडिङ संघ मकवानपुर हेटौंडा समितीको प्रथम समेलनबाट अध्यक्षमा कुमारी तितुङ लामा सर्वसम्मत चयन भएकी छन्। बिहिबार सम्पन्न भएको प्रथम समेलनबाट तितुङको अध्यक्षमा ११ कार्य समिती गठन गरिएको छ । बागमती प्रदेश नेपाल स्केटिङ तथा स्केटबोडिङ संघका अध्यक्ष बिकास लामाको सभाध्यक्षतामा भएका कार्यक्रममो काठमाडौं जिल्ला...

हेटौंडा उपमहानगरपालिकाको आव २०८२र०८३ को बजेट सार्वजनिक

हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २ अर्ब ९० करोड ३ लाख रुपैयाँको बजेट सार्वजनिक गर्यको छ । हेटौंडा उपमहानगरपालिकाको मंगलबार (आज) बसेको नगरसभा बैठकमा हेटौंडाले आगामी आर्थिक वर्षकाको खर्च व्यहोर्ने स्रोततर्फ आन्तरिक आयबाट ६२ करोड ७६ लाख ८० हजार रुपैयाँ, राजस्व बाँडफाडबाट ९२ करोड...

बागमती गाउँपालिकाले सार्वजनिक गर्‍यो २०८२/८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको बजेट प्रस्ताव

हेटौंडा । मकवानपुर जिल्लाको पुर्वि क्षेत्र बागमती गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ८३ करोड ७२ लाख ६७ हजार ७४ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । सार्वजनिक बजेटमार्फत गाउँपालिकाले क्रसर उद्योगलाई प्राथमिकता दिएको छ । गाउँपालिकाको दोस्रो गाउँसभाको सातौं अधिवेशनमा अध्यक्ष सर्केस घलानले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा उपाध्यक्ष...

थाहा नगरपालिका–१ मा खुकुरी प्रहार गरी महिलाको हत्या, अभियुक्त खुकुरीसहित पक्राउ

हेटौंडा । मकवानपुरकाे थाहा नगरपालिका–१ कुन्छालमा धारिलो हतियार प्रहार गरी एक महिलाको हत्या गरिएको छ। घटनामा छिमेकी तथा देवर नाता पर्ने ३५ वर्षीय बिमलमान गोपालीले ५० वर्षीया तुलमाया गोपालीलाई खुकुरी प्रहार गरी हत्या गरेकाे  प्रहरीले जनाएको छ । आज दिउँसो करिब २ः२० बजे भएको घटनामा खुकुरी प्रहारबाट तुलमायाको टाउको...

हेटौंडा १ का वडा अध्यक्ष सविन न्यौपानेमाथि सांघातिक आक्रमण

हेटौंडा । हेटौंडा उपमहानगरपालिका वडा नं. १ का वडा अध्यक्ष तथा उपमहानगर प्रवक्ता सविन न्यौपानेमाथि कार्यकक्षमै अज्ञात समूहद्वारा भएको सांघातिक आक्रमणप्रति उपमहानगरपालिकाले गम्भीर ध्यानाकर्षण जनाएको छ। आज दिउँसो ३स्४० बजे कार्यालयको नियमित काममा रहेका न्यौपानेमाथि उनी बसेकै कोठामा पसी कुटपिट गर्दै लुटपाटसमेत गरिएको जनाइएको छ। घटनामा दुई थान मोबाइलसमेत...