स्थानीय

मकवानपुर हेटौंडा १२ मा उपनिर्वाचन राजनीतिक दलहरूको कडा प्रतिस्पर्धा

हेटौंडा – आगामी मंसिर १६ गते हुने उपनिर्वाचनले मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१२ मा राजनीति माहोल तातेको छ । यस उपनिर्वाचनमा वडाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धा यस क्षेत्रका प्रमुख राजनीतिक दलहरू बीचमा कडा प्रतिस्पर्धामा परिणत भएको छ। २०७९ सालको स्थानीय निर्काचनमा हेटौंडा-१२ को वडाध्यक्ष पदमा माओवादी केन्द्रका ललितबहादुर घलान विजयी भएका...

हेटौंडा १५ रातोमाटेमा ३१ केजी १२० ग्राम गाँजा बरामद

हेटौंडा । आज हेटौंडा उपमहानगरपालिका वडा नं.१५ स्थित रातोमाटे चेकपोइन्टबाट ३१ केजी १२० ग्राम गाँजा सहित दुई जना व्यक्तिहरूलाई पक्राउ गरिएको छ। पक्राउ पर्नेहरूमा ३३ वर्षीय शंकर स्याङतान र ४० वर्षीय रामशरण प्रजा रहेका छन्। अटोमा लासी गर्दा गाँजा लुकनई छिपाई राखिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक...

ताेरी खेतिप्रति आकर्षित हुँदै आल्दमार र तल्लाेतालका किसान

हेटौंडा । मकवानपुर जिल्ला ताेरी खेतिकाे लागि प्रख्यात मानिन्छ । विगतका वर्षहरूमा ताेरी खेति केही बर्ष फष्टाए पनि आधा दशक यता भने ताेरी बाली सुस्ताएकाे थियाे । तर गत बर्षदेखि ताेरी बालीमा आम्दानी हुन थाले पछि तोरी खेतीप्रति किसानहरु आकर्षित भएका छन् । त्यस्तै मकवानपुर जिल्लाकाे हेटौंडा उपमहानगरपालिका ११...

मेची-महाकाली साईकल यात्री आइपुगे हेटौंडा

हेटौंडा । प्रदुषण रहित शहर बनाउने उद्देश्यले मेची-महाकाली साइकल यात्री हेटौंडा आइपुगेका छन् । साईकल यात्रा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको आयोजनामा भएको हो । मेची-महाकाली साईकल यात्रा १० दिन सम्म हुने छ,भने आज ४ दिन भएको छ । प्रदुषित वातावरणको कारण शहर धुलाम्मे भएको जस कारण प्राणि जगतमा ठुलो...

बकैया -४ का वडा अध्यक्ष दंगाललाई किर्ते कागजात प्रकरणमा थुनामा राखेर अनुसन्धान सुरु

हेटौंडा । बकैया गाउँपालिकाको ४ नम्बर वडाध्यक्ष राजन दंगाललाई सरकारी कागजात किर्ते गरेको अभियोगमा पुर्पक्षका लागि भीमफेदी कारागार पठाइएको छ। जिल्ला न्यायाधीश सकुन्तला कार्कीको इजलासले आज (बुधवार) दंगाललाई थुनामा राखेर अनुसन्धान अघि बढाउन आदेश दिएको हो। उनीविरुद्ध स्याङजाका मृतक उमादेवी गुरुङको नागरिकता किर्ते र जग्गा पासका लागि नक्कली कागजात...

स्कुटरको ठक्करबाट एक महिलाको मृत्यु

हेटौंडा । मकवानपुरको पुर्वी क्षेत्र बकैया गाउँपालिका वडानम्बर– ४ हरामिटोलमा स्कुटरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मदन भण्डारी लोकमार्गमा हेटौडाबाट सिन्धुली तर्फ आउदै गरेको बा प्र ०३–००४प ७२७६ नंबरको स्कुटरले बाटो क्रस गर्ने क्रममा बागमती गाउँपालिका–४ बस्ने ४८ वर्षकी गंगा पहरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका...

हेटौंडामा सवारी दुर्घटनामा तीन जना घाइते

हेटौंडा – हेटौंडा उपमहानगरपालिकामा भएको दुइ वटा सवारी दुर्घटनामा तीन जना घाइते भएका छन्। हेटौडा उपमहानगरपालिका वडा नम्बर–३ लेवटचोकमा भएको हो। यहाँ ना ५५ प ९७२५ नम्बरको मोटरसाइकलले ५० वर्षीया पैदल यात्री मैया महतलाई ठक्कर दिँदा उनी घाइते भइन्। यस घटनामा मोटरसाइकल चालक ५२ वर्षका राम कृष्ण ढुङ्गाना पनि...

इन्द्र बस्नेत: संघर्ष र साहसको कथा

ईन्द्र बहादुर बस्नेत एका बिहानै झिस्मिसेमा उठ्छन् । सबेरै उठ्नु बस्नेतकाे बानी हो । बिहान उठ्ना साथ उनी हात मुख धाेएर भान्सामा चिया बनाउन थाल्छन् । एउटा खुट्टा किर्तिम हालेका बस्नेत जिबनमा सपाङ्ग मानिस झै सहासि छन् । किर्तिम खुट्टाकै मद्दतले घरकाे सामान्य कामदेखि अटो सम्म चलाउछन् उनी ।...

मकवानपुरमा चोरी र लागूऔषध ओसारपसार आरोपमा नौ जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरी र लागूऔषध ओसारपसारको आरोपमा नौ जनालाई पक्राउ गरेको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक विश्वराज खड्काले विभिन्न घटनाबारे जानकारी दिनुभएको हो । प्रहरीले १०५ किलो ६९ ग्राम गाँजा सहित बसामाडी–३ का २४ वर्र्षीय पन्चलाल थिङलाई पक्राउ गरेको छ । गाँजा...

सुप्रिम दहालको रिट: थुनुवाको न्यायिक प्रक्रियामा उपस्थितीको आवश्यकता

हेटौंडा । मुद्दाको सुनुवाईको क्रममा थुनुवालाई उपस्थित नगराएको भन्दै उच्च अदालत पाटन हेटौंडा ईजलाशले जिल्ला अदालत मकवानपुर, कारागार कार्यालय भिमफेदी समेतका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । आफ्ना बिरुद्द भएका काम कारबाहीको प्रत्यक्ष जानकारी पाउने अधिकार संबिधानले थुनुवालाई प्रदान गरेको भन्दै रिट निबेदक सुप्रिम दहालले रिट निबेदन...