स्थानीय
हेटौंडामा जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ
हेटौंडा। हेटौंडामा जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेको छ । हेटौंडा उपमहानगरपालिका –२ स्थित वनस्खण्डी मन्दिर नजिकको जंगलमा एक युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा सात जना किशोर पक्राउ परेको हो । पीडित युवतीले फागुन २१ गते घटनाबारे जाहेरी दिएको प्रहरीले जनाएको छ । उक्त जाहेरीका आधारमा...
हेटौंडामा खानेपानीको मिटर चोरीको आरोपमा एक युवक पक्राउ
हेटौंडा । हेटौंडा उपमहानगरपालिका–२ वनस्खण्डी बस्ने २१ वर्षीय सुरेश कुमाललाई खानेपानीको मिटर चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । कुमाललाई मिटरसहित प्रहरीले पक्राउ गरेको हो । हेटौंडा–४ भुवनसिंहपथस्थित यमबहादुर लामिछानेको घरमा जडान गरेको खानेपानी धाराको मिटर बिहीबार राति चोरी भएको थियो । मिटर लिएर सडकमा हिँडिरहेको अवस्थामा पक्राउ...
हेटौँडा भेट्रान्स कप M फ्रिडम फाईटर,नागस्वती,बगरभाई र किङकम क्वाटर फाइनल प्रवेश
हेटौंडा । हेटौडामा जारी दसौँ राष्ट्रिय हेटौँडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिता अन्तर्गत शुक्रवार चार खेल सम्पन्न भएको छ । हेटौँडा भेट्रान्स क्लबको आयोजनामा आगामी २६ गते सम्म चल्ने प्रतियोगितामा ४५ वर्षमाथि उमेर समूह बिच खेल भइरहेको छ । हेटौडा ४ मा रहेको हुप्राचौर खेलमैदानमा...
मकवानपुरमा डढेलो नियन्त्रणका लागि स्वयम् सेवक परिचालन
हेटौंडा । मकवानपुरको धेरै जसो स्थानहरुका सुख्खायाम लागे सगैं डढेलोको घटनाहरु बढ्न लागेको छ । पत्झर मौसम सुरु भए सगै वन जंगलमा सुख्खायाम बढेको हो । त्यस क्रममा मानिसहरु जंगलमा घाँस दाउरा गर्न जादा अर्थवा वनभोज जस्ता कार्य गर्दा चुरोटको झिल्का र बालेको आगो राम्रोसँग ननिभाउदा वन जंगलमा डढेलोको...
सरकार मानव अधिकारको रक्षा र मौलिक हकहरूको कार्यान्वयनमा प्रतिबद्ध छौँ : प्रधानमन्त्री ओली
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानव अधिकारको रक्षा र संविधानमा भएका मौलिक हकहरूको प्रभावकारी कार्यान्वयनका लागि पूर्ण प्रतिबद्ध रहेको बताएका छन्। बुधवार काठमाडौंमा आयोजित राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपालको छैटौँ राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले भने, “अहिलेको सरकारले मानव अधिकारको उल्लङ्घन हुन नदिन र...
मनहरी बजारको डम्पिङसाइटमा नवजात शिशुको शव फेला
हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका-७, स्थित मनहरी बजारको डम्पिङसाइटमा सालनालसहित नवजात शिशुको शव फेला परेको छ । उक्त नवजात शिशु फेला परेको शव (छोरी) रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार शिशुको शव फाल्नेको पहिचान हुन सकेको छैन । २० फागुन मंगलबार अपराह्न साढे...
नारायणी यातायात व्यवसायी संघले साधारण सभा र स्वास्थ्य सेवा कार्यक्रमको आयोजना गर्ने
हेटौंडा । नारायणी यातायात व्यवसायी संघले आगामी फागुन १७ गते आफ्नो साधारण सभा आयोजना गर्ने घोषणा गरेको छ। उक्त सभा हेटौंडाको पल्पसा प्याराडाईज होममा हुने छ। साधारण सभाको अवसरमा संघले विशेष स्वास्थ्य सेवा कार्यक्रम पनि आयोजना गर्ने छ। बिहान ७:३० बजेबाट मेडिसिटी अस्पतालका एक जना अर्थोपेडिक विशेषज्ञ सहित ९...
नगरस्तरीय महिला शिक्षक/ कर्मचारी भलिबल प्रतियोगिता हेटौंडामा
हेटौंडा – हेटौंडा नगरस्तरीय शैक्षिक समन्वय समितिले महिला शिक्षक र कर्मचारीहरूको लागि मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्ने घोषणा गरेको छ। यो प्रतियोगिता आगामी २०८१ फाल्गुण १६ र १७ गते हेटौंडा स्थित श्री आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा हुने छ। प्रतियोगिताको उद्घाटन समारोह २०८१ फाल्गुण १६ गते बिहान ८ बजे हुनेछ,...
विश्व गैर सरकारी संस्था दिवसको अवसरमा मकवानपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न
हेटौंडा । विश्व गैर सरकारी संस्था दिवसको अवसरमा मकवानपुर गैरसरकारी संस्था महासंघले हेटौंडामा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ। यो दिवस १९४५ मा स्थापना भएको हो र आजका दिनमा गैरसरकारी संस्थाहरुले समाजमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्। कार्यक्रममा शुभकामना प्रदान गर्दै गैर सरकारी संस्था नेपालका केन्द्रीय सचिव...
हेटौंडामा स्मार्ट स्ट्रीट बनाउने घोषणा
हेटौंडा– बागमती प्रदेशका भौतिक पूर्वाधार तथा विकास मन्त्री अमन कुमार मास्केले हेटौंडामा स्मार्ट स्ट्रीट निर्माण गर्ने घोषणा गरेका गर्नुभएको छ । उहाँले हेटौंडाको टि सि एन चौरमा चलिरहेको दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सवको उद्घाटन कार्यक्रममा संबोधन गर्दै यस्तो बताउनुभएको हो । मन्त्री मास्केले आगामी दिनहरूमा हेटौंडालाई थप आधुनिक...










